नेइमारजस्तै चर्चित हुने चाहना
मेडिना सन् २०१४ मा विश्व सर्फर च्याम्पियन बनेका थिए। त्यसपछि भने उनी केही दिन चर्चामा आएका थिए। त्यसयता मेडिनासहित इटालो फेरिएरा र एड्रियानो डी सौजा विश्व च्याम्पियन बनेका छन्।
मेडिना सन् २०१४ मा विश्व सर्फर च्याम्पियन बनेका थिए। त्यसपछि भने उनी केही दिन चर्चामा आएका थिए। त्यसयता मेडिनासहित इटालो फेरिएरा र एड्रियानो डी सौजा विश्व च्याम्पियन बनेका छन्।
जारी प्रतियोगितामा ब्रिटेनको यो तेस्रो स्वर्ण पदक हो। मेमा भएको कार दुर्घटनामा थोमसको कलरबोन भाँच्चिएको थियो। तर चोटमुक्त हुँदै मैदान फर्किएको दुई महिनापछि नै २१ वर्षे थोमसले उत्कृष्ट प्रदर्शनका साथ माउन्टेन बाइकतर्फ स्वर्ण जितेका हुन्।
मुआथाईले ओलम्पिकमा प्रवेश पाएको छ । टोकियो ओलम्पिकमा मुआथाईलाई ओलम्पिकमा समावेश गराउने निर्णय गरिएको छ । निर्णयले मुआथाईका खेलाडी ओलम्पिक यात्राको सम्भावित ढोका खुलेको छ ।
जापानको राजधानी टोकियोमा भइरहेको ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकूदमा नेपाली सुटिङ खेलाडी कल्पना परियारले राष्ट्रिय कीर्तिमान बनाएका छन्।
महामारीका कारण एक वर्ष ढिला गरी सुरु ओलम्पिकमा कुल दुई सय पाँच राष्ट्रका ११ हजारभन्दा बढी खेलाडीले प्रतिस्पर्धा गर्ने भए पनि मार्च पास्टमा सीमित खेलाडी र पदाधिकारी राखिएको थियो।
रियो ओलम्पिक २०१६ सम्पन्न भएको ५ वर्ष बितिसेकेको छ। यसबीचमा धेरै परिवर्तन भइसकेको छ।
जापानी नागरिकको स्वास्थ्यलाई ध्यानमा राख्दै खेलाडीलाई पनि ओलम्पिक भिलेजबाट बाहिर निस्कन पूर्ण रूपमा बन्देज छ।
महामारीका कारण एक वर्ष ढिला गरी हुन लागेको टोकियो ओलम्पिक २०२० उद्घाटन हुँदा स्टेडियममा यसअघिका संस्करणभन्दा फरक दृश्य देखिनेछ। १ सय २५ वर्षको इतिहास बोकेको ओलम्पिक यसपटक अगस्ट ८ सम्म सञ्चालन हुनेछ।
‘अन्यायमा परेको जस्तो लागेर मैले स्टार अस्पतालका साथै कान्तिपुर अस्पताल र ह्याम्समा पनि पिसिआर परीक्षणका लागि स्वाब दिएँ। सबैको नतिजा नेगेटिभ छ।’
सिरियाले हालसम्म ओलम्पिकमा तीनवटा मात्र पदक जितेको छ। सिरियाले पछिल्लो पटक सन् २००४ को एथेन्स ओलम्पिकमा पदक जितेको थियो। यता सिरिया ओलम्पिक कमिटीका प्रमुख फैरस मुहाल्ला भने आफ्ना ६ खेलाडीको तयारी राम्रो भएको दाबी गरे।
महामारीका कारण कडा स्वास्थ्य सुरक्षाका बीच हुन लागेको ओलम्पिकमा पाँच खेलाडी, चार प्रशिक्षक र एक चिकित्सकले सहभागिता जनाउँदा १६ जनाको जम्बो पदाधिकारी समूह रहनेछ।
टोकियो सरकारका अधिकारी कोइची ओसाकाबेले आगामी जुलाई ९ देखि हुने ओलम्पिक मसाल र्याली राजधानीमा बन्द समारोहका बीच हुने जनाएका हुन्। कोरोना भाइरसको महामारीका कारण उक्त र्याली आफ्नो निर्धारित समयभन्दा अगावै आठ दिनका लागि गरिनेछ।
विदेशी दर्शकलाई भने यस पटकको ओलम्पिकमा उपस्थित हुनबाट प्रतिबन्ध लगाइएको छ। समितिले रंगशालामा खेल हेर्न आउने प्रत्येक दर्शकले मास्क अनिवार्य रुपमा लगाउनु पर्ने तथा स्वास्थ्यका अन्य मापदण्ड पालना गर्नुपर्ने जनाएको छ।
टोकियो ओलम्पिक २०२० नजिकिएसँगै आयोजकले आफ्नो तयारीमा तीव्रता दिँदै ओलम्पिक भिलेजमा आइतबार सञ्चारमाध्यमलाई प्रवेश दिएको छ।
जापान सरकार आफैंले पनि पटकपटक प्रतियोगिता निर्धारित मितिमै सञ्चालन हुने र यसमा शंका नगर्न आग्रह गर्दै आएको छ।