६ कार्तिक २०७८ शनिबार

विषम मौसमको कारक जलवायु परिवर्तन

पानी पर्ने मौसम सकिँदा पनि पछिल्ला केही दिनमा भएको भारी वर्षाका कारण देशभर बाढी तथा डुबानका घटना बढेका छन्। यस किसिमको बेमौसमी वर्षा जलवायु परिवर्तनका कारण भएको हुन सक्ने विज्ञ बताउँछन्। मनसुन र जलवायुको परम्परागत प्रवृत्तिमा आएको परिवर्तनले उत्पन्न विपद्बाट जनजीवन प्रभावित भएको छ।

१० दिनमा २१ दुर्घटना ३७ जनाको मृत्यु, ६४ घाइते

कर्णाली प्रदेशमा घटस्थापना (असोज २१) देखि ३१ गतेसम्म २१ वटा सवारी दुर्घटना भएका छन्। ती दुर्घटनामा परी ३७ जनाले ज्यान गुमाए भने ६४ जना घाइते भए।

प्रशासनको आदेशप्रति राजनीतिक दलको बेवास्ता

‘नेकपा एमालेको असोज १५ देखि १७ गतेसम्म हुने विधान महाधिवेशनबारे स्थानीय प्रशासनलाई जानकारी गराइएको छ,’ उनले भने, ‘न्यूनतम उपस्थितिमा जनस्वास्थ्य मापदण्डको पालना गरेर महाधिवेशन गर्न भनेका छौं।’

आरमदायी र तनावयुक्त जीवनशैली मुटुलाई जोखिम

आरमदायी जीवनशैली, तनाव र गलत आहार विहारको कारण पछिल्लो समयमा मुटुरोगमा बृद्धि हुँदै गएको चिकित्सकहरुले औल्याएका छन्।

सम्भव छ भारतसँग परिवर्तनशील विनिमय दर ?

६० वर्षअघि नेपालले आर्थिक जोखिम कम गर्न स्थिर विनियम नीति लिएको हो। कतिपय विज्ञहरूले प्रत्यक्ष सुविधा भए पनि मुलुकबाहिरका लागि वैदेशिक लगानीमा पूर्ण सटही सुविधा खुला नहुँदा समस्या परेको बताउने गरेका छन्।

सीमा नाकामा चेकजाँच नहुँदा कोरोना महामारीको जोखिम बढ्दै

कोरोनाको संक्रमण घटेसँगै प्रदेश २ को अस्थायी राजधानी जनकपुरसहित तराई मधेसका सिमावर्ती क्षेत्र उच्च जोखिममा पर्नसक्ने आँकलन गरिएको हो।

सुरक्षा मापदण्ड बिनै विद्यालय संचालन

नयाँ भेरियन्टसहितकाे कोराेना भाइरसले बालबालिकालाई बढी असर हुने सम्भावना रहेको भनेर विज्ञहरुले बताइरहेका बेला स्वास्थ्य सुरक्षाका कुनै उपाय र मापदण्ड पालना नगरि कैलालीमा विद्यालय संचालन गरिएका छन्।

तेब्बर कैदीबन्दीले सङ्क्रामक रोगको जोखिम

जिल्ला कारागारमा क्षमताभन्दा तेब्बर कैदीबन्दी हुँदा सङ्क्रामक रोगको जोखिम बढेको छ। पच्चिस जनाको क्षमता रहेको कारागारमा हाल ७५ कैदीबन्दी छन्।

कोरोना महामारीले बालबालिकाको क्षमता विकासमा प्रत्यक्ष असर

बालबालिकाको क्षेत्रमा काम गर्ने साझा संस्था कन्र्साेटियम नेपालको दुई महिनाको अध्ययनले नेपालमा महामारीले बालबालिकाको हुर्कने र क्षमता विकासमा प्रत्यक्ष रुपमा असर पारेको देखाएको हो।

निपा भाइरस फैलाउने चमेरो नेपालमै

निपा भाइरस चमेरोबाट बंगुर, गाईगोरु र तिनीहरूबाट मानसिमा सर्ने गर्छ। मानिसबाट मानसिमा पनि यो भाइरस फैलिने गर्छ। यो भाइरस ‘फुट ब्याट जा टेरोपस’ प्रजातिको चमेरोमा पाइन्छ।

९७ वर्षकी वृद्धाको अल्का अस्पतालमा हिमीआर्थोप्लाष्टिको सफल शल्यक्रिया

ललितपुर खोकनाकी ९७ वर्षकी गणेशमाया शाहीको हिमीआर्थोप्लाष्टि अर्थात हिपको आधा जोर्नी फेर्ने शल्यक्रिया सफल भएको हो।अस्पतालका चिकित्सक शिवचन्द्र अमात्यको टोलीले शाहीलाई हाइ केयरमा राखेर हिमीआर्थोप्लाष्टिको शल्यक्रिया गरेको थियो।

एआई क्रान्ति र चीनसँग रणनीतिक प्रतिस्पर्धा

अफ गानिस्तानमा भएका पछिल्लो विकासक्रमले साझा उद्देश्य परिपूर्तिका लागि अमेरिकाले थप गृहकार्य गर्न आवश्यक रहेको देखाएको छ। रणनीतिक प्रति स्पर्धात्मक वर्तमान युगमा चालिने सही कदमले विश्वको रूपान्तरण हुन सक्छ भने गलतले सबैलाई बगाउन सक्छ।

जोखिम नघट्दै विद्यालय खोल्न हतारो

कोभिड–१० (कोरोना भाइरस) तिव्ररुपले फैलिएपछि बन्द भएका विद्यालय सञ्चालन गर्न पाउने जिल्ला प्रशासन कार्यालयको निर्णय हतासको निर्णय भएको अभिभावकहरुको भनाइ छ।

उपत्यकामा हट्यो निषेधाज्ञा व्यवसाय चलाउन पाइने

काठमाडौं उपत्यकामा तीनवटै जिल्ला प्रशासन कार्यालयले झन्डै पाँच महिनादेखि जारी निषेधाज्ञा हटाउँदै फिल्म हल पनि खोल्ने आदेश जारी गरेका छन्। बुधबार काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले निषेधाज्ञाको स्वरूप परिवर्तन गर्दै भदौ १७ गतेदेखि लागू हुने गरी उपत्यकाका फिल्म हल पुनः सञ्चालन गर्न दिने निर्णय गरेको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्