coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml

थप ६७२ जनामा कोरोना पुष्टि, ८ जनाको मृत्यु

७,१६७ पीसीआर परीक्षणमा ५८२ र २,३२८ एन्टिजेन परीक्षणमा ९० जना गरी ६७२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्राल

उपत्यकामा हट्यो निषेधाज्ञा व्यवसाय चलाउन पाइने

काठमाडौं उपत्यकामा तीनवटै जिल्ला प्रशासन कार्यालयले झन्डै पाँच महिनादेखि जारी निषेधाज्ञा हटाउँदै फिल्म हल पनि खोल्ने आदेश जारी गरेका छन्। बुधबार काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले निषेधाज्ञाको स्वरूप परिवर्तन गर्दै भदौ १७ गतेदेखि लागू हुने गरी उपत्यकाका फिल्म हल पुनः सञ्चालन गर्न दिने निर्णय गरेको थियो।

कांग्रेस महाधिवेशन: भदौमै गरौं, होइन मंसिरमा

नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरू पार्टीको १४औं महाधिवेशनको मितिलाई लिएर दुई धारमा देखिएका छन्। संस्थापन पक्षका केन्द्रीय सदस्य तिहारअघि सम्भव नभएको भन्दै मंसिरमा महाधिवेशन गर्नुपर्ने पक्षमा उभिएका छन्।

थप २ हजार ९३६ जनामा कोरोना पुष्टि, १ हजार ७७५ जना संक्रमणमुक्त, ४३ को निधन

पछिल्लो २४ घण्टाको तथ्यांक सार्वजनिक गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार थपिएको सो संख्यासँगै योसँगै नेपालमा कोरोना संक्रमण हुनेको संख्या ७ लाख १२ हजार ३७३ पुगेको जनाएको छ।

जुम्लामा एक साता निषेधाज्ञा थप, उच्च सावधानी अपनाउन प्रशासनको अपिल

कोभिड १९ संकट व्यवस्थापन समितिको सिफारिसमा जिल्ला सुरक्षा समितिले जुम्लामा एक साता निषेधाज्ञा थपेको छ । समुदायस्तरमा कोरोना भाइरस संक्रमण फैलिएकोले जेठ ३१ देखि असार १२ गते सम्मको लागि निषेधाज्ञा थप गरिएको हो ।

४ हजार ३६९ जनामा कोरोना पुष्टि, ६ हजार २०५ संक्रमणमुक्त

कोरोना संक्रमणबारे तथ्यांक अद्यावधिक गर्दै मन्त्रालयले आइतबार नेपालमा ४ हजार ३ सय ६९ जना कोरोनाका नयाँ संक्रमित थपिएको जनाएको हो।

खेलकुद महासंघद्वारा प्रहरी कार्यालयलाई स्वास्थ्य सामग्री प्रदान

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस संक्रमणको दोस्रो लहरमा संक्रमित र मृत्यु हुनेको संख्या बढिरहँदा अग्रभागमा खटिने सुरक्षाकर्मीलाई विभिन्न स्वास्थ्य सामग्री प्रदान गरेको हो।

व्यवसायीको गुनासोः राज्यले पर्यटनबारे सोच्न थाल्दा हामी पलायन भइसक्नेछौं

मुलुकले कोरोना भाइरस संक्रमणको मार खेप्न थालेको वर्षदिन पुगेको छ । यो अवधिमा कोरोनाको मारमा परेका धेरै क्षेत्र ब्यूँतिएको भएपनि पर्यटन भने अझै शुन्यकै अवस्थामा रहेको भन्दै पर्यटन व्यवसायीले दुखेसो पोखेका छन् ।

दुर्व्यवहारको डरले लुक्न बाध्य संक्रमित

एकातिर रोगको र अर्काेतिर घरबेटीको डर, त्यसैमाथि परिवारलाई केही हुने हो कि भन्ने अर्को पिरलोले बढी नै तनाव हुने गरेको एक संक्रमित युवकले बताए।

सन्दीप लामिछानेलाई कोरोना भाइरस संक्रमण

नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेले सामाजिक सञ्जाल मार्फत आफूलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्