१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml

बुद्धत्व नै अन्तिम सत्य हो

यो विश्वमा भगवान् बुद्ध एउटा ठूलो रहस्यमय रूपमा प्रज्ज्वलित हुनुभएको छ। भगवान् त धेरै देखिन्छन्। आफूलाई भगवान् भनाउनेहरू पनि धेरै नै देखिए तर यो संसारमा बुद्धको चेतनाले जुन शिखर छुन सक्यो, त्यस्तो चेतना अन्य कसैसँग देखिएन।

न्याय दिन खोजे सकिन्छ

बाटोमा एउटा चौतारी भेटिएछ। दुईजना टुक्रुक्क बसेका रहेछन् त्यहाँ। त्यस्तो ठाउँमा मान्छे भेटिँदा भरोसा नै भयो। सोधेछन् तीमध्ये एउटालाई, त्यही पनि जवाफ आएनछ। तब प्रहरीले नजिक गई कोट्याउँदा पुर्लुक्क पल्टिएछ। छामी हेर्दा त मरिसकेको रहेछ त्यो मान्छे। अर्को मान्छे पनि उस्तै मरिरहेको।

काठको मुढामाथि ठोकिएका अनगिन्ती सिक्काहरू

हिजोका कला र कलाकारहरू मरेर गएजस्तै आजका यस्ता महत्त्वका कलाहरू पनि त्यही बाटोमा जाँदै छन् भनेर सोच्न पर्दा कटक्क मुटु दुखेर आउँछ। यसर्थ यस्तो कला अभिलेखन गर्ने सोच आज पनि नदेखिँदा हामी कलाको विकास कसरी गर्न खोजिरहेका छौं भन्ने गम्भीर प्रश्न खडा भएको देखिन्छ।

श्राद्ध

छोराछोरीले केके मात्रै होइन धेरै गरे। मरेपछि श्राद्ध गर्नुभन्दा त बाँचुञ्जेल यसरी नै सुखमा राखेर श्रद्धा गर्नु बेस हुन्छ। बरु कुरा काटेर शुभकार्य बिटुलो बनाउनुभन्दा त यसबाट केही सिक्ने पो हो कि?

फूल झरेपछि के हुन्छ...

हिंड्दाहिंड्दै कालो पर्दा खस्यो गोधूलिमै,वियोगमा दर्द धेरै थकित घामको लालीलाई कहिले फूल मुस्कुराउने कहिले ओइलाइजाने,जिन्दगीको अर्थ था’छ ओराली र उकालीलाई।

आफ्नो मान्छे

उसले छक्क पर्दै सोध्यो, ‘तपाईं त पालैपालो भन्नुहुन्थ्यो। ऊ त आउनेबित्तिकै पैसा बुझाएर गयो। खास कुरा के हो?’ पिउन दाइले मुसुक्क हाँस्दै भने, ‘एए ऊ त हाकिम साबको आफ्नो मान्छे हो नि त!’

बुद्धि दिने चिर्कटो

फेरि अल्छे जेठो बोल्यो, ‘आज यहाँ आइपुग्दा बुझ्यौं, मागेर संसार चल्दैन। बाँच्नका लागि उत्पादन बढाउनुपर्दाे रहेछ। जे पनि किन्ने गरीब र बेच्ने धनी हुँदा रहेछन्। माग्ने भनेको अशक्त या हामीजस्तै तुइनाम्जे, अल्छे र बुद्धि नभाकाका काम रहेछ।

मैनबत्तीझैं जलिराख्छु, छरिराख्छ ज्योति

मैनबत्तीझैं जलिराख्छु, छरिराख्छ ज्योति,ऊ हो शिक्षक गरिराख्छ अक्षरको खेती। कलमको शक्ति के हो बताउँछ उसले,सच्चा देशभक्ति के हो बताउँछ उसले।

सहमति

सर! सर!! हाम्रो देशमा नाम चलेका मान्छे छैनन् र? सोवित पर कुनाको बेञ्चबाट उठेर अघिपछिभन्दा भिन्न स्वर निकालेर बोले। उनी अलि फरक जिज्ञासा राख्दै थिए। उनको फरकपनले साथीहरूको अनुहार उनैतिर फर्काएको थियो।

चुनाव

‘हैन,बुढा तिमीले त पैसा लिन्नौ जस्तो लाग्याथ्यो।’ ‘यी पैसा धेर भएकाहरू। हामीले मागेका हौं र! छिँडीसम्म आएको लक्ष्मीलाई अवहेलना त गर्नुभएन नि। फेरि नलिए पनि कसले पत्याउँछ र!’

बालेनको लौरो

यो परिस्थितिमा युवा बालेन हिरो! मत परिणाम पनि बालेनको अग्रता देख्दा मैले भनें, ‘बालेनको लौराले अब काठमाडौंबाट बिग्रिएको राजनीति ठिक गर्छ।’

चुनावी मनोविज्ञान

राजनीतिमा नहार्दै सम्भावित हारलाई स्वीकारिँदैन। राजनीतिमा जतिबेला पनि अनि जस्तोसुकै परिस्थितिमा पनि जित्ने सम्भावना जीवित नै रहन्छ। जे गरेर भए पनि जित्नैपर्छ भन्ने राजनीतिक दलको मनोविज्ञान यसअघिका निर्वाचनमा देखिएजसरी नै यसपालिको निर्वाचनमा पनि देखियो।

मूल्यहीन श्रम

सोच्छु,सुन फल्ने याम एकदिन त अवश्य आउनेछ हामी र हामीजस्ता कर्मवादीहरूको जीवनमा पनि एकदिन अवश्य वसन्त छाउनेछ आजकल यही सोचेर अधैर्य मनलाई धीरताको ओछ्यानमा सुताउने गरेको छु।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्