७ वैशाख २०८१ शुक्रबार

युरो कप: लयमा मोराटा

‘म युरो कप २०२० को सबै खेल घरेलु मैदानमा नै खेल्न चाहन्छु,’ मोराटाले भनेका थिए, ‘तर मेरो खराब प्रदर्शनको सजाय मेरो परिवारलाई दिइयो। उनीहरूलाई ज्यान मार्ने धम्की दिइयो र म मानसिक दबाबमा परें। त्यसको प्रत्यक्ष असर मेरो प्रदर्शनमा परिरहेको छ।’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्