७ वैशाख २०८१ शुक्रबार

‘मिडियामै उपेक्षित दलित महिला’

मूलधारका मिडिया दलित महिलाको समस्या मिडियामै उपेक्षित भएको गुनासो दलित महिला अधिकारकर्मीले गरेका छन्।

रूबी खान र सरकारबीच सहमति, छानबिन समिति गठन

सो समितिले घटनाबारे छानबिन गर्ने पनि जनाइएको छ। समितिले एक साताभित्र छानबिनको प्रतिवेदन समेत दिने भएको छ। यसैबीच सहमतिसँगै खानले अनसन पनि तोड्ने भएकी छन्।

महिला अधिकारकर्मी कमला भासिनको मृत्यु

महिला अधिकारकर्मी कमला भासिनको निधन भएको छ। भारतीय कवि तथा महिला अधिकारकर्मी भासिनको आज (शनिबार) बिहान मृत्यु भएको अर्की अधिकारकर्मी कविता श्रीवास्तवले ट्वीटमार्फत् जानकारी दिएकी छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्