१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml

गौशालाकी उपमेयरको गाडीमा आगजनी

महोत्तरी गौशाला नगरपालिकाकी उपमेयर रेनुकुमारी महतोको गाडीमा अपरिचित व्यक्तिहरुले आगजनी गरेका छन्।

मण्डल मृत्यु प्रकरण: ३ माथि किटानी, इलाका इन्चार्ज जिल्ला तानिए

धनुषाको हंसपुर नगरपालिका ५ सुगानिकासका ६० वर्षीय जयनरायण मण्डल (दीपा) को मृत्यु प्रकरणमा उनका परिवारजनले तीनजनामाथि जिल्ला प्रहरी कार्यालय धनुषामा किटानी जाहेरी दिएका छन्।

आइतबारदेखि मेयर कप विद्यालय स्तरीय खेलकुद प्रतियोगिता

पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा आईतबारदेखि राष्ट्रपति रनिङ शिल्ड तथा मेयर कप विद्यालयस्तरीय खेलकुद प्रतियोगिता हुदैंछ। प्रतियोगितामा २ हजार ७ सय विद्यार्थीले विभिन्न खेलको विभिन्न विधामा गरी ३ सय ५४ पदकको लागि प्रतिस्पर्धा गर्ने छन्। प्रतियोगिता तीनदिन चल्नेछ।

विद्यालयमा अनुशासन इन्चार्ज नराख्न काठमाडौँ महानगरको निर्देशन

काठमाडौँ महानगरपालिकाले विद्यालयमा अनुशासन इन्चार्ज (डीआई) नराख्न निर्देशन दिएको छ।

क्रिसमसको मुखमा विद्यालयलाई महानगरको परिपत्र: अतिरिक्त पोसाक खरिद गराए कारबाही गर्छौं

काठमाडौं महानगरपालिका शिक्षा विभागले चाडपर्वको बहानामा अभिभावकलाई अतिरिक्त भार हुने गरी विद्यार्थीलाई पोसाक खरिद गर्न बाध्य बनाउने विद्यालयहरूलाई कारबाही गर्ने भएको छ।

‘जग्गा प्लटिङ कार्यविधि’ विवाद: दलालको प्रलोभनमा फसेकै हुन कार्यपालिका सदस्य ?

कार्यविधिलाई लिएर मेयर गोपाल हमाल र कार्यपालिका सदस्य बिच विवाद उत्पन्न भएको छ। मौसम चिसिँदै गए पनि यो मुद्दाको सर्वत्र चर्चाले धनगढी तातिएको छ।

विद्यालयबाहेक अन्य पोसाक किन्न बाध्य पारे कारबाही

काठमाडौं महानगरपालिकाले विद्यार्थीलाई विद्यालयबाहेक अन्य पोसाक किन्न बाध्य नपार्न नगरमातहतमा सञ्चालित विद्यालयलाई अनुरोध गरेको छ।

कसको कुटपिटले भयो मण्डलको मृत्यु ?

जिल्लाको हंसपुर नगरपालिकाका ६० वर्षीय दिपा मण्डलको मृत्यु प्रहरी र स्थानीयको कुटपिटका कारण भएको विषयमा तनाव उत्पन्न भएको हो।

धनुषामा व्यक्ति मृत्युलाई लिएर तनाव, हवाई फायरमा एकजना घाइते

उनका अनुसार झडपको क्रममा घाइते भएका स्थानीय दीपनारायण मण्डलको उपचारको क्रममा बिहीवार प्रादेशिक अस्पताल जनकपुरमा मृत्यु भएको हो।

बालबालिका पढाउँदै जुम्ला प्रहरी

जुम्ला प्रहरीले बाल विवाह न्यूनीकरणसम्बन्धी बालबालिकालाई पढाउन थालेको छ। समाजमा बढ्दै गएको बाल विवाहविरुद्ध बालबालिकालाई सचेत गराउन लागिएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ।

ज्येष्ठ नागरिकको घरमै उपचार : गाउँमा विशेषज्ञ स्वास्थ्य शिविर

गलकोट नगरपालिकाबाट विशेषज्ञ चिकित्सकसहितको टोलीले बिहीबार थालेपोखरा पुगेर ज्येष्ठ नागरिकको घरमै उपचार गरेकाे छ।

घाँस बेचेर शिक्षकलाई तलब

निजी स्रोतका शिक्षक एवं कर्मचारीलाई तलब खुवाउनकै लागि गाउँमा चन्दा सहयोगदेखि विद्यालयको दुई बिघा क्षेत्रफलमा हुने घाँस बिक्री गरेर समेत आर्थिक जोहो गर्नुपरेको विद्यालयका प्रधानाध्यापक गौरीदत्त भट्टराईले बताए।

जसले डेढ करोड खर्चेर मन्दिर बनाए

हेटौंडा उपमहानगरपालिका ७ निवासी दलबहादुर खड्काले एक करोड ५० लाख रुपैयाँको लगानीमा मन्दिर निर्माण गरेका छन्।

'झिझा' गाउँ किन सधै उपेक्षामा?

झिझावासीले सम्मानित जीवनका लागि अन्य पेसा व्यवसाय गर्न थालेको दशकौं भइसक्दा पनि त्यसको बोझ अर्थात् उपेक्षाको भार अझै पनि बोक्नु परिरहेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्