१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml

पर्यटकको आकर्षण गन्तव्य बन्दै पचघैया प्राणी उद्यान केन्द्र

गण्डकी प्रदेश सरकारको गौरवको आयोजना पचघैया प्राणी उद्यान केन्द्रमा पर्यटकको आकर्षण बढेको छ।

साहारा सहकारीको बदमासीको कथा

‘सहकारीमा काम गर्ने भाइले अप्ठेरोमा परें, पैसा राखिदिनुपर्‍यो भन्यो’, पौडेलले भने, ‘सापटी मागेर सहकारीमा राखें, अहिले फिर्ता गर्न सकेको छैन, सहकारीले पनि दिँदैन।’

नदी तर्न काठे पुलकै भर, शुल्क तिर्नुपर्ने बाध्यता

कञ्चनपुरको लालझाडी गाउँपालिकाका बासिन्दालाई दोदा नदी तर्न काठको फड्के प्रयोगबापत शुल्क तिर्नुपर्ने बाध्यता रहेको छ।

सम्भ्रान्त सहरमा गरिबको भुक्तमान

नयाँ कार र मोटरसाइकल आयात र बिक्री–वितरणमा किन रोक लगाउन सकिएन ? जनताका मनमा यी प्रश्न उठिरहेका छन्।

नाबालिग बलात्कारको आरोपमा पक्राउ प्रअ र शिक्षकमाथि थप अनुसन्धान

नाबालिग छात्रालाई बलात्कार गरेको आरोपमा आइतबार काभ्रेमा पक्राउ परेका प्रधानाध्यापक र शिक्षकमाथि थप अनुसन्धानको प्रक्रिया अगाडि बढेको छ।

राष्ट्रपति रनिङ्ग शिल्ड आदर्श मावि सानो ठिमीले जित्यो

मध्यपुर थिमि नगरपालिकामा भएको दोश्रो नगर स्तरीय राष्ट्रपति रनिंङ शिल्ड प्रतियोगिता २०८० को उपाधि आदर्श मावि सानो ठिमी भक्तपुरको पोल्टामा परेको छ।

उम्रिएन अनुदानको बीउ, एक सय १० बिघा खेत बाँझै

धनगढीमाई नगरपालिका–४ का किसान हरिदेव यादवको वर्षभरि पुग्ने अन्न उत्पादनका लागि बीउ नै नउम्रिएपछि परिश्रम र लगानी सबै खेर गएको छ।

उपमेयर रेनु भन्छिन्:‘बेथितीविरुद्ध आवाज उठाउँदा गाडी जलाइदिए’

समाजमा हुने बेथितीविरुद्ध चर्को आवाज उठाउँदै आएको बताएकी महतोले ‘कसैको’ योजनामा आगजनी गरिएको अनुमान गरेकी छिन्।

पर्यटकको सहजताका लागि झापामा ‘ट्रस ब्रिज’ निर्माण

झापाको शिवसताक्षी नगरपालिकास्थित पर्यटकीय क्षेत्र दोमुखामा ‘ट्रस ब्रिज’ निर्माण गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्