२ आश्विन २०७८ शनिबार

महानगरका सबै पुरातात्विक तथा ऐतिहासिक सम्पदालाई पहिलो प्राथमिकताः मेयर शाक्य

काठमाडौ महानगरपालिकाले २१ वटा गणेश मन्दिरको पुनर्निर्माण सम्पन्न गरेको बताएको छ।

स्कुटर दुर्घटनामा ज्यान गयो

विराटनगर–१ का ४२ वर्षीय रञ्जितकुमार शर्माको आफैंले चलाएको स्कुटर अनियन्त्रित भई दुर्घटना हुँदा मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले बताए।

चाँगुनारायणका योजना अधिकृत शर्माको विदाइ

२०७६ साल पुसमा नगरपालिकामा अधिकृतको रुपमा हाजिर भएका उनले आफ्नो कार्यकालमा योजना तथा कार्यक्रम, सहकारी, वन् वातावरण तथा सरसफाइ, पर्यटन तथा उद्यमशीलता विकास शाखाका प्रमुख भएर काम गरेका थिए।

प्रभावकारी बन्दै चाँगुनारायण मोडल

नगरपालिकाले सुरु गरेको उद्यमशीलता विकास कार्यक्रमले युवाहरुलाई स्वरोजगार बनाउन सघाउ पुर्याएको बताएका हुन्।

धरानमा तिहारपछि विद्यालय खोल्ने निर्णय

अधिकांश वडा अध्यक्ष एवं कार्यपालिका सदस्यहरु तत्काल विद्यालय खोल्ने प्रस्तावको विपक्षमा उभिएपछि बैठकले दशैं तिहारको बिदा पछिमात्र विद्यालय सञ्चालनको निर्णय गरेको हो।

नौ किलो गाँजा र मोटरसाइकल बरामद

सशस्त्र प्रहरी बल बिओपी जहदाबाट खटिएको टोलीले विराटनगरको झटियाइबाट जतुवातर्फ जाँदै गरेको को३३प ६६८० नम्बरको मोटरसाइकललाई नियन्त्रणमा लिएको जनाएको छ।

रोशन र बुद्धलाई स्वर्ण

प्रथम अन्तरनगर मेयर कप कराते तथा किक बक्सिङ प्रतियोगिताअन्तर्गत आइतबार सम्पन्न खेलमा मन्थलीका रोशन खत्री र बौद्ध डोजोका बुद्ध मोक्तानले स्वर्ण जितेका छन्।

ट्याक्सीमा टाँसिएका विज्ञापनको कर उठाइने

सवारीसाधनमा राखिएका स्टिकर वा ब्यानरका लागि प्रतिवर्गफिट सय रूपैयाँ कर लाग्छ। उनका अनुसार विभिन्न कम्पनीको विज्ञापन टाँसेर कर नतिरेका सबै प्रकारका सवारीसाधनलाई करको दायरामा ल्याइनेछ।

कांग्रेस पोखरा महानगर सभापतिमा पत्रकार, उद्योगी र वडाध्यक्षसहितका आकांक्षी

नेपाली कांग्रेस पोखरा महानगर सभापतिका लागि ६ जनाबीच प्रतिश्पर्धा हुने भएको छ । उम्मेदवारी दिनेमा पत्रकार, हालका वडाध्यक्ष, उद्योगी सहितका आकांक्षी छन ।

संखुवासभा सामूहिक हत्याकाण्ड : आफन्तकै संलग्नता

गत सोमबार मादी –१ उम्लिङको खोला गाउँमा ५२ वर्षीय तेजबहादुर कार्की, ८४ वर्षीया आमा पार्वती कार्की, ५२ वर्षीया श्रीमती कमला कार्की, तेजबहादुरकी बुहारी ३२ वर्षीया रञ्जना कार्की, नाति ११ वर्षीय दीपेन कार्की र नातिनी ७ वर्षीया गोमा कार्कीको हत्या भएको थियो।

बजार नपाएर फर्ममै कुहिँदै अर्गानिक अंगुर

अहिले जिल्लाको खातिज्युला, त्रिपुराकोट, रल्ली र गल्ली गाउँमा अर्गानिक अंगुर लटरम्म फलेको छ। विशेषगरी त्रिपुरासुन्दरी नगरपालिकाको त्रिपुराकोट, रल्ली र गल्ली गाउँले आफूलाई अंगुर गाउँको रूपमा स्थापित गर्न थालेका छन्।

माडर भन्सार नाका : बिरामीलाई रोक, तस्करलाई खुल्ला

‘घरी म बिन्ती गर्थें, घरी मेरो भाइ कमरे आलम र भिनाजु मोहम्मद ईशा तर सशस्त्र प्रहरीका ड्युटी इन्चार्ज कसैको बिन्ती सुन्नुभएन’, नुरेले भने, ‘कुनै सीप नलागेपछि पैदलै हामी नेपालको सरहद(सीमा) पुग्यौं।'

सयौं बिघा सरकारी जग्गा दुरुपयोग !

विभिन्न समयमा नगर विकास समितिका अध्यक्षले तोकाधिकारका आधारमा मन परेका व्यक्तिलाई करोडौं रकम पर्ने जमिन न्यून मूल्यमा बिक्री गरे। तोकाधिकारकै आधारमा न्यून मूल्यमा जग्गा लिजमा दिए। केहीले जग्गा अतिक्रमण गरी संरचना बनाए।

खनालको क्षेत्रका ५५ र नेम्बाङको क्षेत्रका ३ जनप्रतिनिधि नयाँ दलमा

लामो समयदेखि खनालनिकट मानिएका उनकै क्षेत्रका जनप्रतिनिधि र जिल्ला नेताले भने खनालको साथ छाडेका छन्। जिल्ला निर्वाचन कार्यालयमा सोमबार ५७ र मंगलबार १ जनाले नयाँ दल नेकपा (एकीकृत समाजवादी)मा प्रवेश गर्दै सनाखत गरे।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्