२ आश्विन २०७८ शनिबार

खोटाङका आठ स्थानीय तहले ल्याए बजेट

खोटाङका १० स्थानीय तहमध्ये ८ स्थानीय तहले बजेट ल्याएको छ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, हलेसी तुवाचुङ नगरपालिका, ऐसेलुखर्क गाउँपालिका, खोटेहाङ गाउँपालिका, जन्तेढुंगा गाउँपालिका, दिप्रुङ चुइचुम्मा गाउँपालिका, साकेला गाउँपालिका र रावाबेँसी गाउँपालिकाले निर्धारित मितिमै बजेट ल्याएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्