आमा नभन मलाई!
अधबैंसे शेखर भेट भयो अचानक एकदिन जुनाको दोबाटामा। दुवैको मन मिल्यो, बिहे गरे। जुनाले लोग्ने पाई र समाजको आँखामा शेखरले एउटी नजन्माइएकी छोरी भेट्टायो।
अधबैंसे शेखर भेट भयो अचानक एकदिन जुनाको दोबाटामा। दुवैको मन मिल्यो, बिहे गरे। जुनाले लोग्ने पाई र समाजको आँखामा शेखरले एउटी नजन्माइएकी छोरी भेट्टायो।
छोरीको बोली झर्नै नपाई आमा बोलिन्, ‘खाओ-खाओ। भरे घरमा बाबु र हजुरबाबुले लुछेरै खान्छन्। तिम्ले खान पाउँदैनौं।’
काठमाडौं लेखक एवं सर्भेयर खिमलाल गौतमको पुस्तक ‘पन्ध्रौं चुली’ लोकार्पण गरिएको छ।
नेपाली कला, संस्कृति, भाषा–साहित्य लगायतका क्षेत्रमा सक्रिय ६० जनालाई ‘सत्यमोहन जोशी शताब्दी पदक’ प्रदान गरिने भएको छ।
गंकी धुस्वाँ–वसुन्धरा प्रतिष्ठानले साहित्यकार नीलम कार्की निहारिका र ललितकलाकर्मी गोविन्दलाल सिंह डंगोललाई पुरस्कृत गरेको छ।
वरिष्ठ अर्थशास्त्री एवम् लेखक स्वर्णिम वाग्लेको पुस्तक ‘अतृप्त अवसर’ सार्वजनिक गरिएको छ।
कवि वसन्त श्रेष्ठको संस्मरणात्मक कृति ‘अँगालोभरिको अनुभूति’ सार्वजनिक गरिएको छ।
भौतिक रूपमा आज हामी माझ प्रेमध्वज प्रधान छैनन् तर उनले गाएका गीत र सङ्गीतले उनलाई सदा जीवित तुल्याइरहने छन्।
बाहुनले हलो जोत्यो भनेर त्यो समाचार ऋषिङमा र यत्रतत्र ठूलै काण्ड भएजस्तो गरी फैलियो। ब्राह्मणहरूले पिताजी र उहाँलाई साथ दिएका अन्य केटाहरूलाई भान्सामा र पूजाआजा भएका स्थलहरूमा प्रवेश नदिने भनी ‘भात–हटक’ गरे।
हो है! विगतदेखि कति चुनाव आए भोक भगाउन बाचाहरू कसिए आङ ढाक्न कपासका बोट रोपिए अँध्यारो लखेट्न साझा घोषणा गरिए निमुखाले विश्वासको बिउ छरिरहे!
गीत आफैमा कालजयी हुन्छन्। ती गीतले सङ्गीतका धुनमा आफूलाई समाहित गरे भने तिनको अस्तित्व समाजमा कालजयी हुने गरेको देखिन्छ। गीत र सङ्गीतको सुमधुर सम्बन्धले समाजमा आफूलाई कालजयी बनाएर राखेका हुन्छन्। गीतका शब्दमार्फत् गीतकारले आफूलाई समर्पित गर्ने र आफ्नो विचार समेत बाहिर ल्याउने गर्छ।