क्रोएसियाली राष्ट्रपतिको विश्वभरबाट प्रशंसा
विश्वकप फुटबलको २१औं संस्करण आइतबार साँझबाट सकिएको छ । २१औं संस्करणमा यसअघि सन् १९९८ को विश्वकप जितिसकेको फ्रान्सले पहिलो पटक फाइनल पुगेको क्रोएसियालाई ४–२ गोलअन्तरले हराउँदै उपाधी जितेको छ।
विश्वकप फुटबलको २१औं संस्करण आइतबार साँझबाट सकिएको छ । २१औं संस्करणमा यसअघि सन् १९९८ को विश्वकप जितिसकेको फ्रान्सले पहिलो पटक फाइनल पुगेको क्रोएसियालाई ४–२ गोलअन्तरले हराउँदै उपाधी जितेको छ।
विश्वकप फुटबलको २१औं संस्करण आइतबार साँझबाट सकिएको छ । २१औं संस्करणमा यसअघि सन् १९९८ को विश्वकप जितिसकेको फ्रान्सले पहिलो पटक फाइनल पुगेको क्रोएसियालाई ४–२ गोलअन्तरले हराउँदै उपाधी जितेको छ।
अर्जेन्टिनाका रेफ्री पिटाना नेस्टोरले खेल सकिएको जनाउ के दिएका थिए, फ्रान्सका खेलाडीहरू कर्नरमा गाडिएको झन्डामा थुप्रिए ।
करिब एक महिनाको अवधि र ६३ खेलपछि अन्ततः विश्वले नयाँ च्याम्पियनका लागि गरेको प्रतीक्षा आइतबार साँझ सकिनेछ । मस्कोस्थित लुझनिकी रंगशालमा आमने–सामने हुँदा युवा स्ट्राइकर किलियन एमबाप्पे र एन्टोनी ग्रिजम्यानप्रेरित फ्रान्स दोस्रो पटक विश्वकपको उपाधि उचाल्ने लक्ष्यमा हुनेछ भने कप्तान लुका मोडरिचप्रेरित क्रोएसिया पहिलो पटक विश्वविजेता बन्ने लक्ष्यमा हुनेछ।
भारतकी विवादित मोडल पुनम पाण्डेको कार्यक्रम प्रहरीले रोक्ने भएको छ। कार्यक्रमको लागि आयोजकले प्रशासनबाट अनुमती नलिएको भन्दै कार्यक्रम रोकिने दरवारमार्ग प्रहरी वृत्तका डीएसपी दानबहादुर मल्लले बताए।
रुसमा जारी विश्वकप २०१८ को फाइनल खेल अर्जेन्टिनाका रेफ्री नेस्टर पिटानाले खेलाउने भएका छन्। क्रोएसिया र फ्रान्सबीच आइतबार राति ८ बजेर ४५ मिनेटमा मस्कोको लुजिन्की रंगशालामा विश्वकप ट्रफ्रीका लागि फाइनल भिडन्त हुँदैछ।
क्रोएसिया पहिलो पटक विश्वकप फुटबलको फाइनल प्रवेस गरेको छ। रुसको मस्को स्थित लुज्निकी रङ्गशालामा बुधबार राती सम्पन्न खेलमा क्रोएसियाले इंग्ल्याण्डलाई २–१ गोलले पराजित गर्दै इतिहास रचेको हो।
विश्वकप फुटबल अन्तर्गत इंग्ल्याण्ड र क्रोएसियाबीचको दोश्रो सेमिफाइनल खेल अतिरिक्त समयमा धकेलिएको छ।
रूसमा जारी विश्वकप फुटबलको दोस्रो तथा अन्तिम सेमिफाइनलमा इङ्ल्याण्ड र क्रोएसियाबीच प्रतिस्पर्धा भएरहेको छ। लुज्निकी रंगशालामा जारी खेलको पहिलो हाफ सकिँदा इङ्ल्याण्डले १–० को अग्रता लिएको छ।
विश्वकप सेमिफाइनलको तीतो अनुभव भुलाउन वर्षाैदेखि प्रतीक्षा गरिरहेका इङ्ल्यान्ड र क्रोएसिया बुधबार राति मस्कोमा आमने–सामने हुँदा उपाधिसँगको दूरी एक खेलमा छोट्याउने लक्ष्यमा मैदान प्रवेश गर्नेछन्। यी दुई बीचको विजेताले उपाधिका लागि फाइनलमा फ्रान्ससँग प्रतिष्पर्धा गर्नेछ।
रोमाञ्चक खेलमा आयोजक रुसलाई पेनाल्टी सुट आउटमा पराजित गर्दै क्रोएसिया सन् १९९८ पछि पहिलो पटक विश्वकपको सेमिफाइनलमा स्थान बनाउन सफल भएको छ।
इंग्ल्याण्डका लागि स्विडेन तगारो बन्ला? आयोजक रुसले क्रोएसियालाई घर पठाउला? खेल पूर्वको समिक्षाकाे भिडियो सामग्री हेर्नुहोस् ।रुस विश्वकप २०१८ अन्तर्गत आज क्वाटर फाइनलका अन्तिम दुई खेल हुँदैछन् । साँझ पौने ८ बजे इंग्ल्याण्ड विरुद्ध स्विडेन र राति पौने १२ बजे रुस विरुद्ध क्रोएसिया भिड्दैछन्।
प्रतियोगिता अघि थोरै समर्थकले मात्र आयोजक रूस विश्वकपको क्वार्टरफाइलमा प्रवेश गर्ने अपेक्षा गरे पनि मिडफिल्डर एलेक्जेन्डर गोलोभिनले भने प्रतियोगिताको फाइनल प्रवेशबारे सोचिसकेको बताएका छन्।
क्रोएसियाका गोलरक्षक ड्यानिजेल सुबासिचले पेनाल्टी सुटआउटमा विपक्षी टोलीका तिन प्रहार बचाएपछि डेनमार्कको विश्वकप यात्रामा पूर्णविराम लागेको छ।
खेल सुरु भएको पहिलो मिनटमानै गोल गर्दै उत्कृष्ट सुरुवात गरेको डेनमार्क पहिलो हाफको खेल सकिँदा क्रोएसियासँग बराबरीमा रोकिएको छ।