१४ आश्विन २०८१ सोमबार
image/svg+xml

राजनीतिको म्याग्नाकार्टा अर्थात, ४ जेठ २०६३ को एक निर्णयकर्ता 'नेम्वाङ'

नेपालको संसदीय इतिहासमा लामो समय संसदको सञ्चालनको नेतृत्वदायी भूमिका पाएका सुवासचन्द्र नेम्वाङ संविधान सभाका भने जीवनभर अध्यक्ष सम्बोधित थिए।

समाजवादी मोर्चाद्वारा नेम्वाङको निधनमा दुःख व्यक्त, पूर्व निर्धारित कार्यक्रम स्थगन

समाजवादी मोर्चा नेपालले संविधानसभाका अध्यक्ष एवं नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनप्रति दुःख व्यक्त गर्दै आज आयोजना हुने प्रादेशिक सन्देश सभा स्थगन गर्ने निर्णय गरेको छ।

राजनीतिमा ‘सुवास’ छरेर अस्ताए नेम्वाङ

इलाम क्षेत्र नं २ का सङ्घीय सांसद सुवासचन्द्र नेम्वाङको अप्रत्यासित निधनले इलाम शोकमग्न भएको छ । उनी विसं २०५६ देखि इलामबाट लगातार संसदीय चुनाव जितेर सांसद रहँदै आएका थिए। उनी हाल नेकपा (एमाले) संसदीय दलको उपनेतासमेत थिए।

एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधन, शव पार्टी कार्यालयमा राखिने

संविधानसभा अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको हृदयघातबाट निधन भएको छ ।

दाहालले बोलाए ओली बोलेनन्

प्रधानमन्त्री पुष्पकमल दाहाललाई छिमेकीहरूसँग सन्तुलित सम्बन्ध राख्न सुझाव दिइएको छ। संयुक्त राष्ट्रसंघको महासभामा सहभागी भएर सिधै उत्तरी छिमेकी मुलुक चीन जाने प्रधानमन्त्री दाहालको तयारी छ।

एमसिसीको ‘काउन्ट डाउन’

नेपालको बहुचर्चित अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) को बुधबारबाट ‘काउन्ट डाउन’ सुरु भएको छ।

ओली-रावलको २० महिनापछि संवाद

नेकपा एमाले अध्यक्ष केपी ओली र पूर्वउपाध्यक्ष भीम रावलबीच लामो समयपछि एक्ला एक्लै भेटघाट संवाद भएको छ।

‘ममाथिको अनुसन्धानमा कुनै समस्या छैन’

ममाथि निरन्तर प्रहार भएपछि सिआइबीका केही अधिकारीसँग पनि भेटें। तपाईं दोषी हो भन्ने प्रमाण केही पुग्दैन भनेर पहिल्यै भनेका थिए।

माओवादी उपाध्यक्ष महरा र उनका छोरा राहुल सुन प्रकरणमा तानिन सक्ने

तस्करी गरेर ल्याइएको बरामद सुन छुटाउन पहल गरेको आरोप लागेका र अनुसन्धान प्रतिवेदनमा समेत नाम भएका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा कारवाहीमा तानिन सक्ने भएका छन्।

माओवादी केन्द्रिय समितिमा उठ्यो उपाध्यक्ष महरामाथि छानबिन हुनपर्ने माग

बैठकमा उपस्थित एक केन्द्रीय सदस्यका अनुसार नेता महराको नाम सुन प्रकरणमा मुछिएकाले बैठकमा उपस्थित केही सदस्यले छानबिन हुनुपर्ने माग राखेका हुन्।

फेसबुकबाट स्पष्टिकरण दिँदै महराले भने- 'सुन प्रकरणमा मेरो संलग्नता छैन'

नौ किलो सुन प्रकरणमा मुछिएका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले उक्त प्रकरणमा आफ्नो संलग्नता नभएको दाबी गरेका छन्।

वित्त निगम निजी क्षेत्रसँग काम गर्न इच्छुक

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र अन्तर्राष्ट्रिय वित्त निगमका उपाध्यक्ष सुसन लनबीच मंगलबार भेटवार्ता भएको छ।

एमाले कार्यवाहक अध्यक्षको जिम्मेवारी पोखरेललाई

नेकपा (एमाले) को कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पाएका छन्।

एमाले सदैव जनताको हितमा केन्द्रित रहन्छ: वरिष्ठ उपाध्यक्ष पोखरेल

नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नेकपा (एमाले) विपक्षमा रहे पनि सदैव जनताको हितमा केन्द्रित रहेकोे बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्