७ वैशाख २०८१ शुक्रबार

पोखराको हिमालयन गल्फ कोर्ष विश्वकै उत्कृष्ट पाँचभित्र

पोखराको हिमालयन गल्फ कोर्ष विश्वकै उत्कृष्ट पाचौं स्थानको युनिक(नमूना) गल्फ कोर्षमा समेटिएको छ। गल्फ ड्राइभ्स डटकम वेवसाईटले विश्वका उत्कृष्ट नमूना गल्फ कोर्षलाई सूचीकृत गर्दै आएको छ।

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट बग्ने भेलको मारमा गल्फ कोर्ष

पानीको सहज निकास नहुदाँ वर्षेनी हिमालयन गल्फ कोर्षमा समस्या बल्झिन्छ । पोखरा–१४ छिनेडाडाँस्थित हिमालयन गल्फ कोर्ष विजयपुर खोलाको तटमा छ । तर खोलामा आउने बाढीको चिन्ता हुदैन् । चिन्ता थपिन्छ त निर्माणाधिन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रबाट बग्ने भेलको ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्