बोक्सीको आरोप लगाउने धामीसहित ३ जनाविरुद्ध मुद्दा
सदरमुकाम लिवाङ डेरा गरेर बस्ने रोल्पा नगरपालिका –१० धवाङकी एक युवतीलाई बोक्सीको आरोप लगाउने धामीसहित ३ जनालाई प्रहरीले पक्राउ गरी कारबाही सुरु गरेको छ।
सदरमुकाम लिवाङ डेरा गरेर बस्ने रोल्पा नगरपालिका –१० धवाङकी एक युवतीलाई बोक्सीको आरोप लगाउने धामीसहित ३ जनालाई प्रहरीले पक्राउ गरी कारबाही सुरु गरेको छ।
कुटपिटबाट गम्भीर घाइते भएकी महिलाको चन्द्रपुरमा उपचार भइरहेको छ । महिलाको शरीरमा विभिन्न ठाएँमा घाउचोट लागेको र करिब तीन सय टाँका लागेको छ । महिलाको स्थिति अहिले पनि गम्भीर रहेको अस्पतालले जनाएको छ।