१३ वैशाख २०८१ बिहीबार
image/svg+xml

इलाममा जेठी श्रीमतीको हत्या गरी श्रीमानले गरे आत्महत्या

गएराति स्थानीय अन्दाजी ५६ वर्षे पीताम्बर खतिवडाले आफ्नी जेठी श्रीमती ५२ वर्षीया राधिका खतिवडाको हत्या गरी आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

इलाममा रग्बी प्रतियोगिता आयोजना गरिने

नेपाल रग्बी संघले विश्व रग्बी संघको पूर्ण सदस्यता पाएसँगै इलाममा सम्भवतः पहिलो पटक यसको राष्ट्रिय प्रतियोगिता आयोजना गरिने भएको छ।

इलाममा कोरोनाविरुद्धको बुस्टर खोप

सरकारको नियमित कार्यक्रम अन्तर्गत इलाममा कोरोनाविरुद्धको बुस्टर खोप दिइँदै छ। कोभिड–१९ विरुद्धको दोस्रो बुस्टर डोज खोप शुक्रबारदेखि दिइने छ।

कांग्रेस क्षेत्रीय अधिवेशन: इलाममा चार नेताका आ-आफ्नै प्यानल

केन्द्रमा स्पष्ट रूपमा संस्थापन र इतर प्यानल भएपनि जिल्लामा भने जिल्ला सभापतिका आकांक्षी ४ नेताले अलग–अलग चारै प्यानल चुनावमा उतारेका छन्।

इलाममा ८ को मृत्यु, ७ बेपत्ता

करिब ४० घण्टायता अविरल रूपमा भइरहेको वर्षाले इलाममा जनधनको ठूलो क्षति गरेको छ। आज (बुधबार) बिहानसम्म इलाममा ८ जनाको मृत्यु भएको छ भने ७ जना बेपत्ता छन्।

इलाममा साउन ७ सम्म थपियो निषेधाज्ञा

इलाममा आउँदो साउन ७ सम्मलाई निषेधाज्ञा थपिएको छ। सिडिओ ध्रुवबहादुर खड्काले बिहीबार सूचना जारी गरी निषेधाज्ञा थपिएको जानकारी दिए।

इलाममा असार १४ सम्म निषेधाज्ञा

जिल्ला प्रशासन कार्यालयले कोभिड–१९ महामारी नियन्त्रण र रोकथामका लागि भइरहेको निषेधाज्ञा अवधि असार १४ सम्मलाई बढाएको छ।

इलाममा असार ७ गतेसम्म निषेधाज्ञा

अहिलेसम्म निषेधाज्ञा प्रभावकारी रूपमा कार्यान्वयन भइरहेको जनाउँदै जिल्ला प्रशासन कार्यालयले संक्रमितको संख्या २ सयभन्दा तल नझरेसम्म निषेधाज्ञालाई निरन्तरता दिने सम्भावना देखिएको छ।

इलाममा कोरोनाबाट दुईजनाको मृत्यु, ५४ संक्रमित

जिल्लामा नयाँ भेरियन्टसहितको कोरोना संक्रमणका कारण २ जनाको मृत्यु भएको छ । वैशाख २० सम्ममा चुलाचुली गाउँपालिकाकी ८६ वर्षीया महिला र त्यही गाउँपालिकाका ८८ वर्षे पुरुषको मृत्यु भएको हो ।

इलाममा बिहीबारदेखि युवा महोत्सव

१ नम्बर प्रदेशस्तरीय युवा महोत्सव बिहीबार सदरमुकाममा सुरु हुँदैछ। विविध कार्यक्रमसहित शनिबारसम्म चल्ने महोत्सवको सबै तयारी पूरा भएको छ।

इलाममा दश वटा झोलुंगे पुल निर्माण हुँदै

इलाममा चालू आवमा १० वटा झोलुंगे पुल निर्माण हुने भएका छन् ।जिल्ला समन्वय समिति तथा जिल्ला प्राविधिक कार्यालयको सहयोगमा निर्माण हुने झोलुंगे पुलमा इलामकै सुनगाभा विकास संस्था र धरानको टुेल ब्रिज सपोर्ट युनिट टिबीएसयुको प्राविधिक संलग्नता रहेको छ ।

इलाममा वाम बर्चस्व

इलामका प्रतिनिधिसभा तथा प्रदेशसभाका सबै निर्वाचन क्षेत्रमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रका उम्मेदवार फराकिलो मतान्तरले विजयी भएका छन्। जिल्लाका निर्वाचन क्षेत्र हुँदा एउटामा लगातार ३ पटक जितेको कांग्रेसका उम्मेदवार दुई क्षेत्र कायम भएपछिको निर्वाचनमा फराकिलो मतान्तरले पराजित भएका हुन्।

इलाममा एकैपटक ८ समूहमा मतगणना

६६.४४ प्रतिशत मत खसेको इलाममा शुक्रबार अपराह्न मतगणना सुरु गरिएको छ। मतपेटिका बिहानसम्ममा सबैतिरबाट सदरमुकाम भेला भइसकेपनि सर्वदलीय बैठक र अन्य तयारीका कारण अपराह्न ३ बजे मात्रै गणना सुरु भएको को हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्