१३ आश्विन २०८१ आइतबार
image/svg+xml

नेपाली कांग्रेसको आत्मस्वीकृति

वामपन्थी दलमा आन्तरिक विवाद सिर्जना भएमा दुईधार अन्तरविरोधलाई निरन्तरता दिने सहमति गर्दै पार्टी चल्ने अथवा तुरुन्त विभाजित हुने घटना देखिँदै आएका छन् । तर कांग्रेसभित्रको विवाद भने ‘न मरिजाने न गरिखाने दीर्घरोगी’ जस्तो छ।

जनप्रतिनिधि विरुद्ध कांग्रेसको विरोध

जनप्रतिनिधिहरूले मनलागी ढङ्गबाट काम गरिरहेको भन्दै नेपाली कांग्रेसले विरोध जनाएको छ । जिल्ला सदरमुकाम मुसीकोट खलंगामा एक विरोध सभाको आयोजना गरी कांग्रेसले विरोध जनाएको हो।

डोल्पामा कांग्रेसको 'छायाँ सरकार'

डोल्पाका स्थानीय तहहरुमा निर्वाचित वाम जनप्रतिनिधीहरुले ब्यापक आर्थिक अनियमितता गरेको भन्दै त्यसलाई रोक्न नेपाली कांग्रेस डोल्पाले छाँया सरकार गठन गरेको छ।

निर्वाचनको मात्र होइन समग्र कांग्रेसको समिक्षा हुनुपर्छ: प्रदीप पौडेल

नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले निर्वाचनको मात्र नभएर समग्र कांग्रेसको समिक्षा हुनुपर्ने बताएका छन्।

श्ववेतपत्रबारे कांग्रेसको धारणा : चुनावी एजेण्डा स्थापित गर्ने मनोविज्ञानबाट ग्रसित

नेपाली कांग्रेसले सरकारले जारी गरेको श्वेतपत्र चुनावी एजेण्डा स्थापित गर्ने मनोविज्ञानबाट आएको बताएको छ।

शेयर बजार ओरालो लागेकोप्रति काँग्रेसको चिन्ता

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा शेयर बजार केही दिनदेखि नियमित ओरालो लागेको सम्बन्धमा छलफल भएको छ।

राष्ट्रपतिको उम्मेदवारमा लक्ष्मी राईलाई अघि सार्ने कांग्रेसको तयारी

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले राष्ट्रपतिमा लक्ष्मी राईलाई अघि सार्ने तयारी गरेको छ। वाम गठबन्धनको उम्मेदवारले नै राष्ट्रपतिसहितका पद हात पार्ने निश्चित रहेपनि कांग्रेसले सर्वसहमति हुन नदिन सहिद दिवानसिंह राईकी छोरी लक्ष्मीलाई मैदान उर्तान लागेको हो।

राउतलाई कांग्रेसको समर्थन

लालबाबु राउत नेतृत्वको प्रदेश सरकारलाई नेपाली कांग्रेसले समर्थन गर्ने जनाएको छ । कांग्रेस नेता विमलेन्द्र निधिलाई शनिबार साँझ जनकपुरस्थित उनकै निवासमा पुगेर मुख्यमन्त्री राउतले भेट गरेका छन् । सो अवसरमा पूर्व उपप्रधान मन्त्रीसमेत रहेका निधिले सत्तापक्षले अपेक्षा गरेको हरेक प्रकारको सहयोग गर्न कांग्रेस तत्पर रहेको बताए।

प्रदेश ३ : कांग्रेसको संसदीय दलको नेतामा बानियाँ

नेपाली कांग्रेस ३ नम्बर प्रदेश संसदीय दलको नेतामा ईन्द्रबहादुर बानियाँ चयन भएका छन्। काठमाडौंमा विहीबार सम्पन्न बैठकले बानियाँलाई सर्वसम्मत चयन गरेको हो। दलको नेता चयनका लागि ३ दिनदेखि काठमाडौंमा बैठक भईरहेको थियो।

मतदानस्थलमा उपस्थित हुन काँग्रेसको निर्देशन

नेपाली काँग्रेसले सातवटै प्रदेशमा हुने राष्ट्रियसभा सदस्यको निर्वाचनमा सहभागी हुन यही माघ २२ गतेभित्रमा आआफ्नो मतदानस्थलमा उपस्थित हुन संबद्ध सबैमा आग्रह गरेको छ।

कांग्रेसको पाँच वर्षे गृहकार्य

देउवा मिलाएर राजनीति गर्न सिपालु छन् । उनले एकपटक पार्टी फुटाउन गरेको गल्तीबाहेक अरु काम मिलाएर राजनीतिको रथ हाँक्ने प्रयासमा गरेको भेटिन्छ ।

पराजितलाई उम्मेदवार नबाउन कांग्रेसको माग

नेपाली कांग्रेसका नेताहरुले राष्ट्रियसभा निर्वाचनमा प्रतिनिधिसभामा पारजित नेताहरुलाई उम्मेदवार नबनाउन आग्रह गरेका छन् । निर्वाचन परिणामलाई लिएर पार्टी नेता तथा कार्यकर्तामा निराशा छाइरहेका बेला पराजितहरुलाई अवसर दिँदा पार्टीमा थप असन्तुष्टि बढ्ने जनाउँदै नेताहरुले अवसर नपाएका र पुरानालाई उम्मेदवार बनाउनुपर्नेमा जोड दिएका हुन् ।

धनगढीलाई राजधानी तोकेपछि कांग्रेसको सदस्यता त्याग

सरकारले प्रदेश नम्बर ७ को अस्थायी मुकाम कैलालीको धनगढी तोकेपछि साबिकको राजधानी डोटीमा नेपाली कांग्रेससंग आबद्ध जिल्लाका नेता÷कार्यकर्ताहरुले धमाधम पार्टीको सदस्यता त्याग गर्न सुरु गरेका छन्।

मेलमिलाप र कांग्रेसको अलापविलाप

२०१७ पुस १ गते गिरफ्तार परी जेल परेका प्रथम निर्वाचित प्रधानमन्त्री बिपी कोइराला करिब ८ वर्षपछि २०२५ कात्तिक १४ गते जेलमुक्त भए । जेलमुक्त भए तापनि कुनै राजनैतिक क्रियाकलाप गर्न नपाइने र घरमा बन्दीजस्तै भएर बस्नुपर्ने बाध्यता भएकाले भारतमा बसेर राजनैतिक संगठन गर्ने र नेपालमा पुनः प्रजातन्त्र स्थापना गर्ने उद्देश्य लिई आफ्ना सहकर्मीहरूको साथ बिपी कोइराला भारत प्रस्थान गरे ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्