८ वैशाख २०८१ शनिबार

पाँच बालिकाको मृत्युपछि, शोकमग्न गाउँ

पाँच जना नुहाउन पस्दा डुबेपछि दुई बालिका गाउँमा पुगेर स्थानीयलाई जानकारी गराएका थिए । त्यसपछि स्थानीय पुगेर हेर्दा उनीहरु डुबिसकेका थिए । खबर पाएर पुगेको प्रहरीले घटनास्थल पुगेर पोखरीबाट शव निकालेको थियो । एकै गाउँका पाँच बालिकाको मृत्युले गाउँ शोकमा डुबेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्