७ वैशाख २०८१ शुक्रबार

पचहत्तर बिघाको धान बाली हात्तीबाट सुरक्षित

मधुवन २ रजौरामा बिद्युतिय तारबार गरेर यस बर्ष पचहत्तर बिघाको धान बाली भित्राउँन किसान सफल भएका छन् ।किसानले पहिलो पटक नयाँ प्रबिधि मार्फत तारबार गरेर हात्तीबाट हुने नोक्सानी रोक्न किसान सफल भएका हुन।

धान बालीमा रोगको सङ्क्रमण फैलिएपछि किसान चिन्तित

गाभा सरेर पोटाउन लागेको धान बालीमा गभारो नामको कीरा तथा ब्लास्ट नामक रोगको सङ्क्रमण फैलिएपछि किसान चिन्तित बनेका छन्।

कपिलवस्तुमा धान बाली पकेट कार्यक्रम

धान खेतीको उत्पादन बढाउन नगरपालिकाले कृषक समूहमा आबद्ध कृषकलाई ५०% अनुदानमा ती सामग्रीहरू दिइएको हो।

धान बालीमा फड्के किराको प्रकोप

सुरुमा डुम्रेधारापानीको बेँसी क्षेत्रमा पर्ने कटहरेमा पसाउने बेलाका धान बाली पहेँलो हुँदै जाने र मर्ने समस्या देखिएको जानकारी आएपछि कृषि प्राविधिक पठाएर समस्याको कारण फड्के किरा भएको पहिचान गरिएको गाउँपालिकाका कृषि शाखा संयोजक मुगाधन राईले बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्