६ वैशाख २०८१ बिहीबार

नारायणगढ–मुग्लिन सडक खण्डमा थप ८ पुल सञ्चालनमा ल्याइने

पछिल्लो समय कोदाको माग सहरी क्षेत्रमा बढ्दै जान थालेपछि पश्चिम म्याग्दीका किसान कोदो खेतीप्रति आकर्षित भएका छन्।

सुविधा सम्पन्न कोहलपुर बसपार्क साउनदेखि सञ्चालनमा आउने

बाँकेको कोहलपुरमा नवनिर्मित अत्याधुनिक बसपार्क साउनको पहिलो हप्ताबाट सञ्चालनमा आउने भएको छ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले एक कार्यक्रमबीच उद्घाटन गरेपछि लामो दूरीमा सञ्चालन हुने बस उक्त बसपार्कबाट सञ्चालनमा आउने भएका हुन्।

थप पहिरो नखसे नारायणगढ मुग्लिन सडक आज साँझसम्म सञ्चालनमा आउने

बिहीबार मध्याह्नबाट अवरुद्ध भएको नारायणगढ मुग्लिन सडक खण्ड थप पहिरो नखसे आज साँझसम्ममा सञ्चालनमा आउने भएको छ।

कोभिडले बन्द रहेको नर्भिकको ओपीडी आइतबारदेखि संचालनमा आउने

कोभिड १९ को दोश्रो लहरको संक्रमण तीव्र बनेसँगै बिरामीको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर नर्भिकले ओपिडी सेवा बन्द गरेको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्