coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml

वैदेशिक रोजगारीपछि बाख्रापालनमा रमाएका केशवबहादुर

नवलपरासी (बर्दघाट सुस्तापूर्व) को बुलिङटार गाउँपालिका ३ का केशवबहादुर चितौरे मगर हिजोआज बाख्राको रेखदेखमा व्यस्त छन्।

जलवायु परिवर्तन व्यवस्थापनका लागि लाओसलाई ३ करोड २० लाख डलर ऋण

एसियाली विकास बैंक एडिबीले जलवायु परिवर्तनबाट सृजित समस्यासँग जुँध्न लाओसलाई ३ करोड २० लाख ऋण स्वीकृत गरेको छ।

दमाहा र ट्याम्का बनाएरै जीविकोपार्जन

‘मैले १२ वर्षको हुँदादेखि नै दमाहा, मादलर ट्याम्का बनाउन सुरु गरेको हुँ’, बाँके कोहलपुर–१३ भरैयाका ५७ वर्षीय पस्तोके बादीले भने, ‘मेरा लागि आजसम्म पनि जीविकोपार्जनका लागि यही माध्यम बनेको छ।’

तरबुजा बिक्रीबाट जीविकोपार्जन गर्दै वाणीवासी

शुक्लाफाँटा नगरपालिका-११ वनहरा पुल क्षेत्रको यो दृश्यले महेन्द्र राजमार्ग भएर आउजाउ गर्ने यात्रुलाई आकर्षित गराएको छ।

रियल म्याड्रिडले जित्यो कोपा डेल रे उपाधी

गएराती राति भएको खेलमा ओसासुनालाई २–१ ले पराजित गर्दै रियलले सन् २०१४ पछि कोपा डेल रे उपाधी जितेको हो ।

आजबाट हरवाचरवाको अधिकार यात्रा

मधेस प्रदेशका मुक्त हरवाचरवाले न्यायिक पुनःस्थापनाको माग गर्दै आजदेखि पाँच दिने अधिकार यात्रा सुरु गर्दैछन्।

कामना बैंकद्वारा सर्भिस बुथ हस्तान्तरण

कामना सेवा विकास बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत काठमाडौं महानगरपालिका वडा ३ को कार्यालय र जोड इनिसियटिभसँगको सहकार्यमा बाँसबारी काठमाडौंस्थित जुत्ता मेन्डरको लागि निर्माण गरिएको एक बुथ प्रदान गरेको छ।

नविता र रविना फाइनलमा

राष्ट्रिय च्याम्पियन नेपाल प्रहरी क्लबकी नविता श्रेष्ठ र कान्तिपुर भ्याली पिङपोङ क्लबकी रविना महर्जन पाँचौं सम्झना कप अन्तर्राष्ट्रिय टेबल टेनिस प्रतियोगिताको महिला सिंगल्सतर्फ शुक्रबार फाइनलमा प्रवेश गरेका छन्।

उचाइमा बार्सिलोनाको महिला टोली

बार्सिलोनामा पुरुष टोलीको दबदबा रहेका कारण त्यहाँ कसरी महिला टोलीको उदय हुन्छ भन्ने दुबिधा थियो तर महिला टोलीले एकपछि अर्को सफलता हात पार्दै आफूलाई प्रमाणित गर्दै गयो।बार्सिलोनाको महिला टोलीले गत सिजन च्याम्पियन्स लिग, लिगा फेमेनिया र कोपा डेल ला रेनियाको उपाधि जितेको थियो ।

महिलालाई उद्यमशिलता तालिम

रुकुम पश्चिममा दीगो जिविकोपार्जनका लागि महिलाहरुलाई उद्यमी बनाउने उद्देश्यले उद्यमशिलता विकाससम्बन्धी दुई दिने तालिम सम्पन्न भएको छ।

परिवारका १८ जना गुमाएका सार्की भन्छन्ः न परिवार रह्यो, न टेक्ने जमिन

कलिलो उमेरदेखि पूरै जिवन भरि अर्काको देशमा पसिना बगाएर दुःख गरेर हुर्काएको परिवार, जोडेको घर र जग्गा केही बाँकी रहेन। आइतबार घर फर्किँदा न त्यो लोभलाग्दो परिवार थियो। न त घर र जग्गा नै। ‘न परिवार रह्यो, घर र जग्गाको नाम निशानी नै छैन’, गगनेले पीडा सुनाए, ‘अब म कसरी बाँचु?’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्