७ वैशाख २०८१ शुक्रबार

वित्तीय संस्थाविरुद्धको समाचारप्रति सिबिफिनको ध्यानाकर्षण

प्रकाशित समाचारप्रति बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले ध्यानाकर्षण भएको जनाएको छ।

सिबिफिनले भन्यो, ‘निक्षेपकर्ता र ग्राहक वर्गको हकहितमा कुनै जोखिम छैन’

बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले बैंक तथा वित्तीय संस्थाहरू विरुद्ध केही व्यक्ति/समूहबाट यस्ता संस्थाको साख, गरिमा, विश्वसनीयतामा ठेस पुग्नेकी विभिन्न अफवाह,आशङ्का र अविश्वास फैलाउने खालका समाचारहरूप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

सिबिफिनद्वारा लगानी विस्तार गर्न राष्ट्र बैङ्कलाई १७ बुँदे सुझाव

नेपाल राष्ट्र बैङ्कले मौद्रिक नीति समीक्षाको गृहकार्य गरिरहँदा वाणिज्य बैङ्कहरू सञ्चालकहरूको संस्था बैङ्क तथा वित्तीय संस्था परिसंघ (सिबिफिन)ले वर्तमान आर्थिक एवं बैङ्किङ क्षेत्रमा देखिएका समस्या एवं चुनौतीहरूको न्यूनीकरणका लागि १७ बुँदे सुझाव दिएको छ।

सिबिफिनद्वारा सरकारको ध्यानाकर्षण

बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)ले बैंक तथा वित्तीय संस्थालाई निरन्तर रूपमा भइरहेको भौतिक आक्रमण एवम् गैरकानूनी गतिविधिहरूको सम्बन्धमा सरकारको ध्यानाकर्षण गराएको छ।

'नेपालमा अब आर्थिक क्रान्तिको आवश्यक छ'

‘नेपालमा अबको आवश्यकता आर्थिक क्रान्ति हो। नेपालमा सबै किसिमको क्रान्तिहरु गरिए। क्रान्ति गर्दै मुलुकमा गणतन्त्र समेत आयो तर आर्थिक क्रान्ति भएन। मुलुकका दुई तिहाई किसान जनताका लागि आर्थिक क्रान्ति आवश्यक छ तर हामी कुरा मात्रै गर्छौं काम गर्दैनौं। त्यसमा पनि राजनीतिक गर्छौं। नेताहरुले किसानको कुरा गरेर भोटको राजनीति गर्नुहुन्छ। सबैले त्यही गरिरहेका छाैँ। अब सबै जनतालाई मुलुक समृद्ध बनाउन आर्थिक क्रान्ति गर्नेतर्फ समेत गराउनुपर्छ।’

सिबिफिनद्वारा विदेशी लगानी नीतिको स्वागत

बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)ले नेपाल राष्ट्र बैंकद्वारा जारी विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावलीमा गरिएको विदेशी लगानीसम्बन्धी व्यवस्था सकारात्मक रहेको ठहर गर्दै स्वागत गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्