१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml

भुइँमान्छेसँग भुइँमन्त्री !

मानव–हात्ती द्वन्द्व न्यूनीकरण गर्ने उद्देश्यका साथ कोसी प्रदेशले बुधबारदेखि सुरु गरेको हात्तीमैत्री पदयात्रामा निस्केका कार्कीले भुइँमान्छेसँग गरेको भलाकुसारीसँगै उनले ‘भुइँमन्त्री’को उपमा पाएका छन्।

बजेट खर्च गर्न असफल प्रदेश सरकार

मुलुकका लागि प्रदेश संरचनाले खर्चको व्ययभार मात्र थपेको भन्ने गुनासो आइरहेका बेला प्रदेश सरकारको काम गर्ने क्षमतामाथि प्रश्न उठेको छ।

नेपाली राजनीतिमा सेवाभाव देखिँदैन : नेपाली

प्रतिनिधिसभा सदस्य शिव नेपालीले राजनीति जनताको सेवाका लागि गरिने भएकाले यस क्षेत्रमा सेवा भाव नितान्त अभाव रहेकाे बताएका छन्।

कहाँ-कहाँ हुँदैछ आज वर्षा र हिमपात? जानौँ

महाशाखाका अनुसार आज दिउँसो कोशी र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहने र देशका बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ।

लुम्बिनी प्रदेश: सरकारद्वारा संसद ‘बन्धक’

६ विषयगत समिति मध्य नेपाली काँग्रेस र प्रतिपक्ष एमालेलाई दुई/दुई र माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चालाई एक/एक समितिको नेतृत्व दिने गरी मिलाइएको भागबन्डामा सरकारमै रहेका अन्य साना दलहरु बाधक बनिदिए।

दुर्घटना न्यूनीकरण गर्न ट्राफिक सप्ताह

सडक अनुशासन तथा सवारी दुर्घटना न्यूनीकरणका लागि नेपालगन्जमा बिहीबारदेखि ट्राफिक सप्ताह सुरु भएको छ।

हात्तीमैत्री पदयात्रा’ मा मुख्यमन्त्री कार्की

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की ‘हात्तीमैत्री पदयात्रा’ क्रममा इलाम आइपुगेका छन्।

लुम्बिनी प्रदेशस्तरीय सुरक्षा समितिको बैठक आजदेखि

नेपालगञ्जमा भोलिसम्म सञ्चालन हुने सुरक्षा समितिको बैठकका लागि गृहमन्त्री नारायणकाजी श्रेष्ठसहित सुरक्षा निकायका उच्च अधिकारीहरु नेपालगञ्ज पुगिसकेका छन्।

पूर्वमन्त्रीसहित १९ विरुद्ध भ्रष्टाचार मुद्दा

लुम्बिनी प्रदेशसभा सदस्य एवं गौतम बुद्ध साझेदारी वन व्यवस्थापन समिति कपिलवस्तुका तत्कालीन अध्यक्ष-संयोजक जानकीप्रसाद यादवविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

बस्ती संरक्षणका लागि कालीगण्डकीमा तटबन्ध

चालू आर्थिक वर्षमा गण्डकी प्रदेश सरकारले विनियोजन गरेको रु ७० लाखबाट मालढुङ्गा बस्ती संरक्षणको काम भइरहेको जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय बागलुङका इञ्जिनियर दीपेन्द्र पौडेलले जानकारी दिए।

कोशीका मुख्यमन्त्री आजदेखि ‘हात्तीमैत्री पदयात्रा’ मा

कोशी प्रदेशको पर्यटन वन तथा वातावरण मन्त्रालयले आयोजना गरेको पदयात्राको क्रममा जङ्गली हात्तीले मानव बस्तीमा पसेर जनधनको क्षति पु¥याउँदै आएको झापाको बाहुनडाँगीदेखि उदयपुरको कटारीसम्मको दुर्ई सय ४० किलोमिटरको दूरी तय गर्नेछ।

गण्डकीमा बिहानैदेखि वर्षा, यी प्रदेशमा वर्षासँगै हिमपात

महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। मधेश प्रदेश लगायत देशका पहाडी भू–भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

त्रिहत्तर वर्षमा पनि कर्मचारीको कार्यशैली उही

नेपालमा प्रजातन्त्र आएको ७३ वर्ष भइसक्यो। तर अझै नेपालको प्रशासन वैज्ञानिक, व्यावहारिक र जनमुखी हुन सकेको छैन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्