धुलिखेलमा मार्गनिर्देशन सेवा
शिक्षा तालिम केन्द्र धुलिखेलमा बुधबारदेखि मार्गनिर्देशन सेवा तथा डिजिटल प्लेटफर्म सञ्चलान गरिएको छ।
शिक्षा तालिम केन्द्र धुलिखेलमा बुधबारदेखि मार्गनिर्देशन सेवा तथा डिजिटल प्लेटफर्म सञ्चलान गरिएको छ।
पाल्पाको रामपुर नगरपालिकामा सञ्चालन भएको प्रथम लुम्बिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि विभागीय टिम सशस्त्र प्रहरी बल (एपिएफ) ले हात पारेको छ।
राजनीतिक समीकरण फेरबदल भएसँगै गण्डकी प्रदेश सरकार पनि अल्पमतमा परेको छ। गठबन्धनमा रहेको नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको सरकार अल्पमतमा परेको हो।
गण्डकी प्रदेशबाट ओलम्पिक खेलमा सहभागी भएका खेलाडीलाई गण्डकी प्रदेश सरकारले सम्मान गरेको छ।
लोक सेवा आयोगको चौथो राष्ट्रिय सम्मेलन ‘योग्यता, निष्पक्षता, स्वच्छताः लोक सेवा आयोगको प्रतिबद्धता’ भन्ने मूल नाराका साथ आजदेखि सुर्खेतमा सुरु भएको छ।
माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि गण्डकीमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र लुम्बिनीमा डिल्लीबहादुर चौधरी नेतृत्वको प्रदेश सरकार जोखिममा सुदूरपश्चिममा कमलबहादुर शाहको सरकार भने सुरक्षित छ। यद्यपी तीनवटै प्रदेशमा थप अन्य दलले लिने निर्णयमा सरकारको भविष्य निर्धारण गर्नेछ।
माओवादीले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ।
सत्ता समीकरणमा आएको बदलाव पछि लुम्बिनी प्रदेश सरकारमा माओवादीबाट सहभागी दुई मन्त्री बर्खास्त भएका छन्।
नेकपा माओवादी केन्द्रले गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ।
कर्णाली प्रदेशका प्रमुख तिलक परियारले प्रदेशसभाको तेस्रो अधिवेशन आह्वान गरेका छन्।
आज देशका उच्च पहाडी तथा हिमाली भू–भागमा हिमपातको सम्भावना रहेको छ।
केन्द्रमा नयाँ सत्ता समीकरण बनेपछि बागमती प्रदेशमा अन्यौल रहेको छ।
सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री कमलबहादुर शाहले आफ्नो सरकारमा रहेका नेकपा माओवादी केन्द्रका मन्त्रीहरुलाई बर्खास्त गरेका छन्।
कर्णाली प्रदेश सरकारमा नेपाली कांग्रेसबाट सहभागी मन्त्रीहरु सरकारबाट बाहिरिएका छन्।
सत्ताधारी चार दलको सिट संख्या जोड्दा ५१ पुग्छ। यो संख्या बहुमत सिद्ध गर्न चाहिने संख्याभन्दा ३ सिट कम हो। कूल एक सय ७ प्रदेशसभा सदस्य रहेको मधेस प्रदेशसभामा बहुमतका लागि ५४ सिट अवश्यक हुन्छ।