५ वैशाख २०८१ बुधबार

डिप बोरिङले ल्याएको खुसी

सदरमुकाम मंगलसेनबाट ६ किलोमिटर पूर्वमा अवस्थित यस ठाउँलाई मध्यपहाडी राजमार्गले छोएको छ। यहाँको वातावरण निकै चिसो रहन्छ। पानीको समस्याकै कारण यहाँ बस्ती बस्न सकेको थिएन। पानीको समस्या समाधान भएसँगै यहाँ चहलपहल बढेको छ। बस्ती बाक्लिदै गएको छ। सुविधा सम्पन्न होटल सञ्चालनमा आउन थालेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्