टाटा सुमोले ठक्कर दिँदा दुईको मृत्यु, एकजना घाइते
महोत्तरीको मटिहानी जनकपुर सडक खण्डमा भारतीय टाटा सुमोले ठक्कर दिँदा दुईजनाको मृत्यु भएको छ।
महोत्तरीको मटिहानी जनकपुर सडक खण्डमा भारतीय टाटा सुमोले ठक्कर दिँदा दुईजनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय उदयपुरले विभिन्न आपराधिक गतिविधिमा संलग्न भई अदालतबाट दोषी सावित भएका झन्डै २ दर्जन फरार प्रतिवादीलाई पक्राउ गरेको छ।
सेती नदीमा माछा मार्ने क्रममा हराएका व्यक्ति शुक्रबार बिहान मृत अवस्थामा भेटिएका छन्।
सडक अनुशासन तथा सवारी दुर्घटना न्यूनीकरणका लागि नेपालगन्जमा बिहीबारदेखि ट्राफिक सप्ताह सुरु भएको छ।
अछामको चौरपाटी गाउँपालिका ५ लुगांस्थित भित्री सडकमा आज बिहान जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन्।
हिमाली जिल्ला मुगुमा आफ्नै कारागार भवन नहुँदा कैदीलाई अन्यत्र राख्नुपर्ने बाध्यता छ।
पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका– २ नारीघाटमा गए राति भएको जिप दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने सातजना घाइते भएका छन्।
प्रहरीले बझाङको बित्थडचीर गाउँपालिका– ५ का ६४ वर्षीय धौले महरलाई चरेससहित पक्राउ गरेको छ।
वीरेन्द्रनगरमा जिल्ला प्रहरी कार्यालयबाट खटिएका प्रहरीले महिलामाथि कुटपिट गरेका छन्।
जिल्ला प्रहरी कार्यालय बाराले नक्कली रुपैयाँ कारोबारमा सलग्न रहेको आरोपमा पक्राउ परेका पाँचजनालाई सार्वजनिक गरेको छ।
मुगुको खत्याड गाउँपालिका–२ गाडेखोला टोलमा आगलागी हुँदा २ जना बालबालिकाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत प्रहरी जवान पिमलाल नेपालीले श्रीमती टिका बिक र साढे दुई वर्षीय छोरा शुशान्तको हत्या गरेका हुन्।
सिन्धुलीमा भएको ट्याक्टर दुर्घटनामा रामबहादुर बम्जनका एकजना अनुयायीको मृत्यु भएको छ।
कर्णाली प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय सुर्खेतको संयुक्त टोलीले आज बिहान ९ बजेतिर कैलालीको टीकापुरबाट उनलाई पक्राउ गरेको हो।
मुगुमा १४ वर्षीया किशोरी बलात्कृत भएकी छन्। उनी प्रहरी, सरकारी कर्मचारी र केही स्थानीयबाट बलात्कृत हुँदै आएकोमा किशोरीको गर्भमा बच्चा बसेपछि बल्ल घटना बाहिरिएको हो।