coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml

भक्तपुरको सुरक्षा अब चुस्तदुरुस्त हुन्छ: एसपी केसी

'स्थापनाकालदेखि जिल्ला र प्रहरी प्रशासनबीच सम्बन्ध सुमधुर थियो, त्यो सम्बध आगामी दिन पनि निरन्तर हुन्छ, उनले भने, प्रहरी प्रशाशनसँंग माात्रै होइन, स्थानीय, केन्द्र, प्रदेश सरकारसँंग पनि हामी सुमुधर सम्बन्ध अगाडि बढाइ जानेछौं।'

अरुको नाममा ट्रायल दिने पाँंच जना पक्राउ

विभिन्न मितिमा प्रहरी वृत्त थिमिबाट खटिएको प्रहरी टोलीले नक्कली नागरिकताहरु, पासपोर्ट, प्रवेश पत्रहरु, विभिन्न रसिद, ल्यापटप, नक्कली नागरिकता बनाउन प्रयोग गरिने कागजात र मोबाइलसहित नियन्त्रणमा लिइ लिखत सम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरले बिहीबार जनाएको छ।

‘अपराध नियन्त्रणका गर्न समाजको सहयोग आवश्यक’

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सुदिप गिरीले अपराध नियन्त्रणका लागि समाजको सहयोग आवश्यक रहेको बताएका छन्।

कल सेन्टरबाट चिनियाँ नागरिकसहित ८० जना पक्राउ

महानगरीय प्रहरी परिसर भक्तपुरसहितको टोलीले २९ वर्षीय चिनियाँ नागरिक वानजिनिओसहित ८१ जनालाई पक्राउ गरेको प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए।

चन्द्रागिरिमा चुच्चो हतियार प्रयोग गरी एकको हत्या

चन्द्रागिरिमा चुच्चो हतियार प्रयोग एक जनाको हत्या गरेको आरोपमा नेपाल प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

छुट्टाछुटै ठाउँंमा एकैदिन दुईको मृत्यु

भारत बिहार घर भएको, ग्यास स्टोभ मर्मत गरी एक्लै बस्ने वर्ष ४० को मोदी शाह सोही घरको ट्वाईलेटभित्रको वालमा कोल्टो परी अचेत अबस्थामा भेटिएको प्रहरीले जनाएको छ।

बैंककै कर्मचारीको मिलेमतोमा १६ लाख चोरी, चार पक्राउ

प्रहरीले चोरीमा सङ्लग्न खत्रीसहित ललितपुर धापाखेल बस्ने वर्ष २४ को विमल तामाङ, रामेछाप घर भइ ललितपुर बस्ने राज पौडेल र अनिश खड्कालाई पक्राउ गरेको आज एक सूचना जारी गरी जनाएको छ।

थानकोटमा ३० वर्षीय युवक मृत फेला

उनका अनुसार चन्द्रागिरी नगरपालिका वडा नं ४ मा लामाको शव भेटिएको थियो। उनको शव भेटिएपछि अनुसन्धानका लागि एसपी मैनाली घट्नास्थलमा पुगेका छन्।

भक्तपुरमा भरुवा बन्दुक फेला

स्थानीयले दिएको सूचनाको आधारमा महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको अनुसन्धान अधिकृत सहितको प्रहरी टोलीले सो बन्दुक फेला पारेको प्रहरीले जनाएको छ।

स्रोत नखुलेको ६९ लाख रकमसहित एक पक्राउ

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीका अनुसार काठमाडौँ महानगरपालिका–१ दरबारमार्गस्थित विइङ ह्युमन कपडा पसलमा जाँचका क्रममा रकमसहित खनाललाई पक्राउ गरेको हो।

सुनको कछुवासहित चारजना पक्राउ

काठमाडौँ महानगरपालिका १३ सोल्टी दोबाटोबाट सुनको कछुवासहित चारजनालाई प्रहरीले पक्राउ गरेको छ। उनीहरूका साथबाट कछुवासहित ३६ हजार ६५५ रुपैयाँ पनि बरामद गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ।

थिमि चारदोबाटोमा मोटरसाइकल दुर्घटना, एकको मृत्यु

दुर्घटनामा गम्भीर घाइते मोटरसाइकलका चालक सिन्धुपाल्चोक घर भइ भक्तपुरको लोकन्थली बस्ने २९ वर्षका प्रदीप कार्कीको मध्यपुर अस्पतालमा उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्