९ माघ २०७८ आइतबार

चन्द्रागिरिमा चुच्चो हतियार प्रयोग गरी एकको हत्या

चन्द्रागिरिमा चुच्चो हतियार प्रयोग एक जनाको हत्या गरेको आरोपमा नेपाल प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

छुट्टाछुटै ठाउँंमा एकैदिन दुईको मृत्यु

भारत बिहार घर भएको, ग्यास स्टोभ मर्मत गरी एक्लै बस्ने वर्ष ४० को मोदी शाह सोही घरको ट्वाईलेटभित्रको वालमा कोल्टो परी अचेत अबस्थामा भेटिएको प्रहरीले जनाएको छ।

बैंककै कर्मचारीको मिलेमतोमा १६ लाख चोरी, चार पक्राउ

प्रहरीले चोरीमा सङ्लग्न खत्रीसहित ललितपुर धापाखेल बस्ने वर्ष २४ को विमल तामाङ, रामेछाप घर भइ ललितपुर बस्ने राज पौडेल र अनिश खड्कालाई पक्राउ गरेको आज एक सूचना जारी गरी जनाएको छ।

थानकोटमा ३० वर्षीय युवक मृत फेला

उनका अनुसार चन्द्रागिरी नगरपालिका वडा नं ४ मा लामाको शव भेटिएको थियो। उनको शव भेटिएपछि अनुसन्धानका लागि एसपी मैनाली घट्नास्थलमा पुगेका छन्।

भक्तपुरमा भरुवा बन्दुक फेला

स्थानीयले दिएको सूचनाको आधारमा महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको अनुसन्धान अधिकृत सहितको प्रहरी टोलीले सो बन्दुक फेला पारेको प्रहरीले जनाएको छ।

स्रोत नखुलेको ६९ लाख रकमसहित एक पक्राउ

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीका अनुसार काठमाडौँ महानगरपालिका–१ दरबारमार्गस्थित विइङ ह्युमन कपडा पसलमा जाँचका क्रममा रकमसहित खनाललाई पक्राउ गरेको हो।

सुनको कछुवासहित चारजना पक्राउ

काठमाडौँ महानगरपालिका १३ सोल्टी दोबाटोबाट सुनको कछुवासहित चारजनालाई प्रहरीले पक्राउ गरेको छ। उनीहरूका साथबाट कछुवासहित ३६ हजार ६५५ रुपैयाँ पनि बरामद गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ।

थिमि चारदोबाटोमा मोटरसाइकल दुर्घटना, एकको मृत्यु

दुर्घटनामा गम्भीर घाइते मोटरसाइकलका चालक सिन्धुपाल्चोक घर भइ भक्तपुरको लोकन्थली बस्ने २९ वर्षका प्रदीप कार्कीको मध्यपुर अस्पतालमा उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ।

लोकन्थलीबाट स्रोत नखुलेको ८० लाख नगदसहित बाग्लुङका पुन पक्राउ

कोटेश्वरस्थित कोठामा छापामारी थप ५० लाख बरामद गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक दिपक गिरीले बताए।

बोक्सीको आरोपमा कुटपिट गर्ने पक्राउ

पीडित महिलाका पति जितेन्द्रले अस्पताल लैजानुको सट्टा मामाको सहयोगमा स्वयम्भूस्थित धामीसमेत रहेका बुबा दीपेन्द्रकोमा झारफुक गर्न लगेका थिए ।

महिलामाथि दूर्व्यवहार गर्ने एक पक्राउ

मंगलबार पक्राउ गरेका उनीविरुद्ध बुधबार मुद्दा दायर गरिएको छ। ३६ वर्षका तामाङविरुद्ध सार्वजनिक स्थानमा यौनाङ्ग देखाउन नहुने मुद्दा समेत दर्ता गरी आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

तास, कौडा र १३ लाख रुपैयाँसहित १५ जुवाडे पक्राउ

विश्वव्यापी महामारीका रूपमा फैलिएको नयाँ भेरियन्टसहितको कोभिड–१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रण सम्बन्धमा जारी निषेधाज्ञालाई अवज्ञा गरी अवैधरूपमा पूर्णलाल महर्जनको घरमा जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको जनाइएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्