उद्यमी ब्यवसायीकाे टिप्पणीः ग्यास सहुलियत घोषणा जनतालाई देखाउने 'ललिपप' मात्र
संघीय सरकारले बजेट वक्तव्यमार्फत निषेधाज्ञाको समयमा दिने भनिएको ‘२० प्रतिशत सहुलियत दरमा साल्ट ट्रेडिङ्ग कर्पोरेशनमार्फत खाना पकाउने ग्यास दिने’ घोषणा जनतालाई देखाउने ललिपप मात्र भएको एलपिजि ग्यास उद्यमी ब्यवसायीहरुले टिप्पणी गरेका छन् ।