निषेधाज्ञाले खेतमै कुहिन थाल्यो तरकारी
मुलुकभर फैलिएको कोरोना भाइरस संक्रमणरोकथाम गर्न जिल्ला प्रशासन कार्यालयले लागू गरेको निषेधाज्ञाका कारण किसानको उब्जनी बिक्री नभएको हो। सुनकोसी गाँउपालिका–७, नागीमा व्यावसायिक कृषिमा लागेका युवाले फलाएको बेमौसमी काउली बिक्री नहुँदा उनीहरू चिन्तित छन्।