कोभिडविरुद्धको संयुक्त संघर्षमा व्यवसायी
कोभिड संक्रमितको उपचारमा संलग्न चिकित्सक तथा स्वास्थ्य परिचारिकाको लागि जेठ १७ देखि विशेष किसिमको क्वारेन्टिन सेन्टर सञ्चालनमा आउने भोयद्योले जनाए। जेठको तेस्रो हप्तादेखि अक्सिजन सिलिन्डर उपलब्ध गराउने तयारी भइरहेको उनले जनाए।