४ वैशाख २०८१ मंगलबार

‘सर्वोच्चले खोस्यो खुसी’

पर्सा बिन्ध्यवासिनी गाउँपालिका परसौनी भाठाका कामिल हासिम मियाँ र उनीकी श्रीमती रमीना खातुन आइतबार जिल्ला प्रशासन कार्यालयअघि नागरिकताका लागि चाहिने कागजातसहित आइपुगेका थिए।

राज्यको 'कमेडी' ले खोस्यो 'स्ट्यान्डअप' कमेडियनको खुसी

समसामयिक विषयमा कमेडी गरेर नागरिकलाई हसाउँने कमेडियन राज्य प्रणालीले उनको जीवनमा गरेको ‘कमेडी’बाट रुन बाध्य बनेका छन्। मिर्गौला पीडित बुबा विनोद मिश्राको निधनसँगै बारा जीतपुरका कमेडियन आदर्श मिश्रा देशको स्वास्थ्य प्रणालीको बेहाललाई यसको कारण भनेका छन।

कंक्रिटले सहरी सौन्दर्य खोस्यो : शितल केसी, नायक

सहरी सुन्दरताको दृष्टिकोणले नेपालभित्र पोखरा नै उत्तम सहर मानिन्छ । यहाँ प्रदूषण र मानिसहरूको भीडभाड पनि त्यति छैन । त्यसैले पनि होला, मलाई पोखरा नै मनपर्छ । बाहिरी जिल्लाबाट पोखरा पुग्नेहरूका लागि यहाँ घुम्ने ठाउँहरू प्रशस्त छन् । फेवाताल, गुफा, विन्दवासिनी मन्दिर र अन्य पर्यटकीय पदमार्गहरू पोखराका आर्कषक हुन् । डुंगामा तर्दैगर्दा सेतो माछापुच्छ्रे नियाल्न पाइन्छ।

अमेरिकी विश्वविद्यालयले खोस्यो नेपाली विद्यार्थीको छात्रवृत्ति

अमेरिकाको टेक्सास टायलर विश्वविद्यालयले नेपाली विद्यार्थीले पाउँदै आएको छात्रवृत्ति कटौती गरेको छ। पाइसकेको छात्रवृत्ति कटौती भएपछि अमेरिका जान ठिक्क परेका नेपाली विद्यार्थी अलपत्र परेका छन्।

चिनियाँ कम्पनीलाई निर्माण जिम्मा दिएको बुढीगण्डकी सरकारले खोस्यो

मन्त्रिपरिषद बैठकले बुढीगण्डकी जलविद्युत् आयोजना चिनियाँ कम्पनी गेजुवा समूहलाई निर्माण जिम्मा दिने पुष्पकमल दाहाल सरकारको निर्णय खारेज गरेको छ। १२ सय मेगावाट क्षमताको सो आयोजा अनियमित र हचुवा ढंगले चिनियाँ कम्पनीलाई दिएको भन्दै सरकार निर्णय रद्द गरेको हो।

तालमेलले खोस्यो महिला अारक्षण

महिला अधिकार र सहभागितामा चर्का भाषण गर्ने यहाँ राजनीतिक दलले स्थानीय तह निर्वाचनमा भने त्यसको बेवास्ता गरेका छन् । स्थानीय तह निर्वाचनमा यहाँका दलले महिला उम्मेदवारलाई न्यून स्थान दिनुले यसलाई पुस्टि गरेको छ।

भुइँचालोले बास खोस्यो, लोकमार्गले थलो

भुइँचालोले घर भत्कायो, छाप्रो हालेर बस्यौं । दुःखजिलो गरेर स्यानो घर बनाउँला भनेको, लोकमार्गले थातथलो उठाउने भयो हजुर !

दुर्घटनाले खोस्यो स्थायी शिक्षिका बन्ने सपना

धरापानी– ६ की कमला पौडेल शिक्षक सेवा आयोगले बुटवलमा सञ्चालन गरेको मावि तहको स्थायी शिक्षकको परीक्षा दिएर कार्यक्षेत्र फर्कदै थिइन। हंसपुर – ५ रतनमारेमा भएको जीप दुर्घटनामा परि उनको ज्यान गयो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्