जनताको जीवनभन्दा सत्ता महँगो नठान्न चेतावनी
‘कोभिड–१९ को महामारीमा स्वास्थ्य र जीवन रक्षामा अभूतपूर्व संकट फैलिएको अवस्थामा संसद्भित्रबाट सबै राजनीतिक शक्तिले एकीकृत प्रयास गरी सम्बोधन गर्नुको सट्टा सत्ता कब्जा गर्न तयार हुने परिस्थिति निर्माण हुनु शोभनीय देखिँदैन।’