७ वैशाख २०८१ शुक्रबार

वागीश्वरी मावि/कलेज सञ्चिति कोषको पाँचौ साधारण सभा सम्पन्न

भक्तपुरकै शैक्षिक संस्थाहरुलाई चयन गरेको आंकलन गर्दै भक्तपुरलाई शैक्षिक गन्तव्यको रुपमा स्थापित गर्ने भक्तपुरवासीको इच्छा विस्तारै पूरा हुँदै गएको उनको भनाइ छ।

अक्सिजन प्लान्टका लागि विद्यालयले दियो साढे १६ लाख

‘अहिले अक्सिजन प्लान्टको जरुरी छ, त्यसका लागि नगरपालिकाले पहल गरिरहेको छ, तर नगरपालिकालाई संघीय र प्रदेश सरकारबाट बजेट दिएको छैन, नगरपालिका आपतमा छ, पर्यटन कर उठेको छैन, आम्दानी घटेको छ, यस्तो बेलामा सहयोग गरे नगरपालिकाको अभियान सफल हुन्छ, त्यही भएर हामीले दुःख गरी बचाएको रकमबाट सहयोग गरेका हौं।’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्