९ मंसिर २०८१ आइतबार
image/svg+xml

डेढ अर्बमा खुम्चियो सेयर कारोबार

एक्सचेन्जका अनुसार नेप्सेका अतिरिक्त अन्य प्रमुख तीन सूचकमध्ये २ वटाको कारोबार बढेको छ भने एउटाको घटेको छ। सेन्सेटिभ सूचक ०.२८ अंकले बढेको छ भने फ्लोटमा ०.१३ अंकले गिरावट आएको छ।

कोरोना महामारीमा किन बढिरहेको छ सेयर बजार ?

कोरोना महामारीका कारण आर्थिक गतिविधि ठप्पजस्तै भएको र अर्कोतर्फ राजनीतिक अन्योलता बढेको बेला नेप्सेले नयाँ रेकर्ड बनाउनुलाई धेरैले आश्चर्यको रूपमा लिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्