डार्विन, विकासवाद र अध्यात्म
साक्ष्य र प्रमाणका आधारमा हेर्ने हो भने पूर्वको सनातन, अध्यात्म परम्परा आजको नभई पूर्व युगको देन हो। हामीले पढ्न जान्यौँ तर पश्चिमले सुविधा सम्पन्न भएर त्यसलाई प्रमाणित गर्न सक्यो। त्यसैले सनातन परम्परामा विद्यमान रहेका धेरैजसो कुरालाई आज विज्ञानले प्रमाणित गरेको छ। यही अध्यात्मको सफल बाटो हो।