coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml

एमाले कार्यदलमा सहमति: अदालतमा विचाराधीन मुद्दामा मौन बस्ने

देउवालाई प्रधानमन्त्री बनाउनुपर्ने मागसहित अदालतमा दायर मुद्दालाई लिएर वार्तामा अड्चन आएपछि फैसला नआउँदासम्म यस विषयमा मौन बस्ने सहमति एमाले कार्यदलमा भएको हो। नेपाल पक्षको अडानपछि ओली पक्ष फैसला नआउँदासम्म मौन बस्न सहमत भएको हो।

एमाले कार्यदल बैठक : छलफलविनै स्थगित, भोलि पुनः बस्ने

सत्तारुढ नेकपा (एमाले)मा देखिएको विवाद समाधान गरी पार्टी एकताका लागि गठन भएको कार्यदलकै बिहीबारको बैठक एजेण्डाविहीन भएको छ।

एमाले कार्यदल बैठकमा सहमति हुन सकेन, भाेलि फेरि बस्ने

नेकपा (एमाले)को कार्यदल बैठक सकिएको छ। पार्टीभित्रको आन्तरिक विवाद समाधानका लागि गठित कार्यदलको मंगलबारको बैठकमा पनि कुनै सहमति हुन सकेन।

एकताविरोधी अभिव्यक्ति नदिन एमाले कार्यदलको आग्रह

नेकपा (एमाले)ले आपसमा असमझदारी र असहयोग बढ्ने कुनै पनि खालका गतिविधि र अभिव्यक्ति नदिन पार्टीपङ्क्तिलाई आवहान गरेको छ।

कार्यविधि बनाउँदै एमाले कार्यदल

आन्तरिक विवाद मिलाउने जिम्मेवारी पाएको सत्तारुढ नेकपा (एमाले) को कार्यदलको पहिलो बैठकले आफ्नो कार्यविधि, कार्यक्षेत्र र आचारसंहिता बनाउने निर्णय गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्