आगलागीमा परी एउटै परिवारका सातको मृत्यु
आगलागीमा परी पूर्वी युगाण्डामा एकै परिवारका सात जनाको मृत्यु भएको छ। पूर्व क्योगा क्षेत्रका प्रहरी प्रवक्ता मिचेल ओडोङ्गोले सिन्ह्वालाई टेलिफोनमा बुधबार दिएको जानकारी अनुसार मङ्गलबार बेलुका आगलागी भएको हो।
आगलागीमा परी पूर्वी युगाण्डामा एकै परिवारका सात जनाको मृत्यु भएको छ। पूर्व क्योगा क्षेत्रका प्रहरी प्रवक्ता मिचेल ओडोङ्गोले सिन्ह्वालाई टेलिफोनमा बुधबार दिएको जानकारी अनुसार मङ्गलबार बेलुका आगलागी भएको हो।
काठमाडौंको ठमेल ज्याठा चोकस्थित एक घरमा विद्युत सर्ट भएर आगलागी भएको छ।
ब्राजिलको राष्ट्रिय संग्रहालयमा ठूलो आगो लागेको छ। त्यो ल्याटिन अमेरिकाकै एउटा ठूलो र धेरै महत्वपूर्ण संग्रहहरू रहेको ऐतिहासिक संग्रहालय हो।
राँके बजारमा आइतबार राति भएको आगलागीमा २ करोड रुपैयाँ बराबरको क्षति भएको छ। आगलागीमा देउमाई नगरपालिका–१ का ठालुमान श्रेष्ठको ३ तल्ले घर पूर्ण रूपमा नष्ट हुँदा करिब १ करोड ९८ लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ।
इलामको देउमाई नगरपालिका–१, राँके बजारको एक घरमा आगलागी भइरहेको छ। पाँचथर र इलामको सीमा राँकेमा ठालुमान श्रेष्ठको घरमा केही बेरदेखि आगो लागिरहेको प्रहरीले जनाएको छ।
हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ मा रहेको ओम्याक्स फिल्म हलमा आगलागी भएको छ।
नुवाकोटबाट सञ्चालित २१ मेगावाट क्षमताको त्रिशुली जलविद्युत केन्द्रमा आगलागी भएको छ। विद्युत उत्पादन गृहको बसबारमा विद्युत गढबढ भएर आगो लागी भएको हो।
साउदी अरेबियाका खेलाडी बोकेको रसियन एयरलायन्सको विमानमा सोमबार अवतरण गर्ने क्रममा आगो लागेको छ।
मोरङको बूढीगंगास्थित अरिहन्त कार्टुन उद्योगमा गएरातिदेखि शुरु भएको आगलागी अहिलेसम्म पूर्ण नियन्त्रणमा आएको छैन ।
बलिउड अभिनेत्री दीपिका पादुकोणको अपार्टमेन्ट भवनमा बुधबार आगो लागेको छ। ३३ तलाको विउमोन्ड नामक टावरमा भीषण आगो लागेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
इराकको सवैभन्दा ठूलो मतपत्र भण्डारण गृहमा आइतबार आगलागी भएको छ । उक्त केन्द्रमा पूर्वी बग्दादका जिल्लाहरूका मत्रपत्रहरू भण्डारण गरिराखिएको थियो।
पृथ्वी राजमार्ग अन्तर्गत धादिङको थाक्रे गाउँपालिका वडा नं ७ सातकिलामा ट्रक र स्कारपियो एकआपसमा ठोक्किँदा ट्रकमा आगो लागेको छ।
रसुवाको गोसाइँकुण्ड गाउँपालिका–२ टिमुरेमा छिरिङ छिङ्देलले सञ्चालन गरेको होटलमा आगलागी भएको छ। आगलागीबाट होटलमा रहेको फर्निचर, लत्ताकपडा र खाद्यान्न जलेर नष्ट भएको छ । जस्ताले बारेर निर्माण गरेको होटलमा बुधबार बिहान साढे ११ बजे आगलागी भएको हो । आगलागीको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ।
भरतपुर महानगरपालिका–४, शिवघाटमा रहेको रङ कारखाना एभरेष्ट कलर प्रालिमा बुधबार बिहान आगलागी भएको छ।
उग्रतारा सार्वजनिक यातायात डडेल्धुरा समितिको सुबिधा सम्पन्न एयरसस्पेन्सन बसमा आगो लाग्दा बस ध्वस्त भएको छ। डडेल्धुरा काठमाडौं रुटमा सञ्चालन हुँदै आएको बसमा आगो लाग्दा बस पूर्ण रुपमा ध्वस्त भएको हो।