उत्तराखण्ड दुर्घटनामा मृत्यु भएकाहरू नेपाली हुन् वा होइनन् बारे अनुसन्धान सुरु
भारतको उत्तराखण्डमा जिप दुर्घटनामा परी मृत्यु भएका अधिकांश नागरिक नेपाली हुन् कि भन्ने विषयमा पुष्टि गर्न प्रशासनले समन्वय सुरु गरेको छ।
भारतको उत्तराखण्डमा जिप दुर्घटनामा परी मृत्यु भएका अधिकांश नागरिक नेपाली हुन् कि भन्ने विषयमा पुष्टि गर्न प्रशासनले समन्वय सुरु गरेको छ।
भारतको उत्तराखण्डमा सवारी दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ।
रौतहटको वृन्दावनमा पोखरीमा डुबेर एक बालिकाको मृत्यु भएको छ। सोमबार दिउँसो २ बजे पोखरीमा नुहाउन पुगेकी बालिकाको डुबेर मृत्यु भएको हो।
पोर्चुगलमा समुद्रमा डुबेर एक नेपालीको मृत्यु भएको छ। अर्का नेपाली युवा बेपत्ता भएका छन्।
भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ। खाँडाचक्र नगरपालिका– ९ की २२ वर्षीया विस्ना बिकको भीरबाट लडेर मृत्यु भएको हो।
रौतहटको गुजरामा ट्र्याक्टरको ठक्करबाट एक बालकको मृत्यु भएपछि केही बेर तनाव भएको छ।
दक्षिणी सिरियाको दारा प्रान्तमा शनिवार एउटा ‘विस्फोटक उपकरण’ विस्फोट हुँदा सात बालबालिकाको मृत्यु भएको सरकारी सञ्चारमाध्यमले जनाएका छन्।
ललितपुरको हात्तीवनस्थित एक मेटल उद्योगमा भएको आगलागीमा परेर एकजनाको मृत्यु भएको छ।
जिल्लाको झौलेकमा आज बिहान ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ।
सदरमुकाम चरिकोटस्थित च्छोरोल्पा नर्सिङ कलेजको साढे पाँच तलाबाट बिहिवार साँझ हाम फालेकी छात्राको मृत्यु भएको छ।
ताइवानमा गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ९ पुगेको छ।
विगत ६ महिनाको अन्तरालमा पर्सा राष्ट्रिय निकुञ्जको उपचार केन्द्रमा राखिएका तीन वटा पाटे बाघ मरेका छन्। योसँगै यस क्षेत्रमा ६ महिनाको अन्तरालमा मर्ने र मारिने बाघको सङ्ख्या ७ पुगेको छ।
भारतको महाराष्ट्र राज्यमा कपडा पसलमा आगलागी हुँदा ७ जनाको मृत्यु भएको छ।
भूकम्पमा १ जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन्। यो सङ्ख्या विस्तारै बढ्न सक्ने त्यहाँका अधिकारीहरूले बताएका छन्।
बसको ठक्करबाट विगु गाउँपालिका–३ बुलुङकी ७४ वर्षे महिला नेतर्नी लामाको महिलाको मृत्यु भएको छ।