८ वैशाख २०८१ शनिबार

फुक्काफाल बानीले गाउँँमा संक्रमण डरलाग्दो

ग्रामिण भेगमा कोरोना संक्रमण ह्वात्तै बढ्नुमा चारवटा कारण मुख्य हुन् । ती हुन, धार्मिक तथा वैवाहिक कार्यक्रमको निरन्तरता, एकाघरका भेला भएर समय कटाउने निहुँमा खेलिने जुवातास, सबैतिर खुलमखुला मदिरा बिक्रीवितरण हुनु र गाउँकै ठुलाठालु हुँ भन्नेको फिरन्ते बानी ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्