११ आश्विन २०८१ शुक्रबार
image/svg+xml

कीर्तिमानी रकमबाट युनाइटेडमा म्यागुरी

‘हामीले म्याग्युरीलाई युनाइटेडमा सरुवा गर्ने रकममा सहमति गरिसकेका छांै। अन्य केही पक्षमा छलफल जारी छ,’ लेस्टरका प्रशिक्षक ब्रेन्डन रोडजर्सले भने, ‘ह्यारीको स्वास्थ्य परीक्षण बाँकी नै छ। उनी उत्कृष्ट खेलाडी हुन्।’

सागका लागि संसद्को उपसमिति

संघीय संसद्को शिक्षा तथा स्वास्थ्य समितिले १३औं दक्षिण एसियाली खेलकुद (साग) को तयारी सम्बन्धमा १३औं साग अनुगमन उपसमिति गठन गरेको छ।

प्रम ओली स्वास्थ्य परीक्षण गर्न सिङ्गापुर जादैँ

प्रधानमन्त्री केपी शर्मा ओली नियमित स्वास्थ्य परीक्षणका लागि आज सिङ्गापुर जान लागेका छन्। प्रम ओली आज राति सिङ्गापुर जान लागेकाे उनका प्रेस सल्लाहकार डा कुन्दन अर्यालले जानकारी दिए।

शहरी स्वास्थ्य केन्द्रको भवन उद्घाटन

रामपुर नगरपालिका–२ मा निर्माण भएको शहरी स्वास्थ्य केन्द्र भलायटारको भवन उद्घाटन भएको छ। नवनिर्मित भवनको नगर प्रमुख रमणबहादुर थापाले उद्घाटन गर्दै भौतिक संरचना तयार भएकाले अब स्वास्थ्यका लागि चाहिने आवश्यक सामग्री पनि नगरपालिकाले प्रबन्ध गर्ने बताए। नगरपालिकाको रु ३१ लाख २० हजारको लागतमा छ कोठासहितको सो भवन निर्माण भएको हो ।

स्वास्थ्य कार्यालय र अस्पतालमा प्रदेशमन्त्री दुलालको छड्के

प्रदेश नं ३ का सामाजिक विकास मन्त्री युवराज दुलालले धादिङ जिल्लास्थित स्वास्थ्य कार्यालय र जिल्ला अस्पतालको छड्के निरीक्षण गरेका छन्। दैनिक सेवा प्रवाहको अवस्थाको अवस्था बुझ्दै धादिङ आइपुगेका मन्त्री दुलालले शुक्रबार आकस्मिक निरीक्षण गरेका हुन्।

दूषित पानीले स्वास्थ्यमा के असर पार्छ ?

पानी जीवन रक्षाका लागि अत्यावश्यक तरल पदार्थ हो। अमृत हो। स्वच्छ तथा सफा पानीले जीवन रक्षा गर्छ। त्यही पानी भने कतिपय अवस्थामा प्राण घातकसमेत भइदिन्छ। दूषित पानीले व्यक्तिको ज्यानसमेत जाने जोखिम हुन्छ।

अयोग्य छनाेट गर्न चलखेल

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले विशेषज्ञ समितिको मूल्यांङ्कनबाट अयोग्य ठहरिएका स्वास्थ्य संस्थालाई मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षणको काम दिन चलखेल गर्न थालेको छ।

यौन र मानसिक अवस्थाको सम्बन्ध

नियमित हस्तमैथुन गर्नाले व्यक्तिको जनेन्द्रियमा रक्तसञ्चार कमी हुने जोखिम हुन्छ। नाइट्रस अक्साइड नामक रसायनको उत्पादनमा कमी हुने र जनेन्द्रियका स्नायुहरु संवेदनशील नहुने जोखिम हुन्छ। त्यति मात्र हैन, यौनको महत्वपूर्ण भाग मस्तिष्कको सोचाइमा समेत असर पुग्न सक्छ।

उपकुलपति भण्डारीको अजेन्डा सिनेटद्वारा अस्वीकृत

सिनेटका एक सदस्यका अनुसार उपकुलपति भण्डारीले प्राज्ञिक परिषद् गठनका लागि प्रस्तुत गरेको अर्को प्रस्ताव अस्वीकृत गरी कुलपति र सहकुलपतिको सहमतिले प्राज्ञिक परिषद् गठन गर्न निर्देशन दिएको छ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीलाई कारवाही गर्ने प्रमको चेतावनी

प्रधानमन्त्री केपी शर्मा ओलीले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीलाई कडा कार्वाही गर्ने चेतावनी दिएका छन्।  प्रतिष्ठानका कूलपति समेत रहेका प्रधानमन्त्री ओलीले प्रतिष्ठानलाई राजनीतिक खेल मैदान बनाउने गरिएको उल्लेख गर्दै त्यसमा संलग्न पदाधिकारीमाथि कडा कार्वाही गर्ने दृढता व्यक्त गरेका हुन्।

बाढीप्रभावित बस्तीमा निःशुल्क शिविर

जिल्लाका बाढीप्रभावित बस्तीमा निःशुल्क शिविर सञ्चालन गरिएको छ। बाढीको पानीले प्रभावित बस्तीमा विभिन्न रोगको महामारी नफैलियोस् भन्ने उद्देश्यले नेपाल प्रहरीले जिल्लाको गौर र राजदेवी नगरपालिकामा शिविरको अयोजना गरेर बिरामीको स्वास्थ्य परीक्षण गरेको हो। गौर नगरपालिका–२ महादेवपटी र राजदेवी नगरपालिकाको मुडवलवामा आयोजित शिविरमा पाँच सय तीन जनाको स्वास्थ्य परीक्षण गरी निःशुल्क रूपमा औषधिसमेत उपलब्ध गराएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

तिलगंगा आँखा अस्पताललाई ‘डब्लूएचओ’ को मान्यता

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले तिलगंगा आँखा अस्पताललाई आफ्नो समन्वय केन्द्रको रुपमा मान्यता दिएको छ।

कुपोषण हटाउने उपाय

विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभर १५ करोडभन्दा बढी बालबालिका कुपोषणले प्रभावित भएका छन्। तर हालै अमेरिकी वाशिंटन विश्वविद्यालयका वैज्ञानिकको एक अनुसन्धानका अनुसार यी तीनवटा चिज चना, बदाम र केराले कुपोषण हटाउने बताइएको छ। यी तीन चिजबाट बनेको आहारले शरीरभित्रका कीटाणुका लागि फाइदा मिल्छ। जसले बच्चाको तीव्र विकास हुने ती वैज्ञानिकले जनाएका छन्।

बाढी प्रभावित बस्तीमा स्वास्थ्य परीक्षण गर्दै डा. केसी (फाेटाे फिचर)

वरिष्ठ हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा. गोविन्द केसीले बाढी प्रभावित बस्ति मै पुगेर निशुल्क स्वास्थ्य परीक्षण गरेका छन्। भारतीय बाँधका कारण वर्षा र बाढीको पानीको निकास नभएर सवै भन्दा बढी क्षति र विस्थापित भएका रौतहटको इशनाथ नगरपालिका १ बन्जरहामा डा.केसीले बाढीबाट प्रभावित पीडितहरुको स्वास्थ्य परीक्षण गरेका हुन्।

चार महिनादेखि खसीबोका आयात बन्द

विदेशबाट आयात हुने खसीबोकाको अनिवार्य स्वास्थ्य परीक्षण प्रमाणपत्र पेस गर्नुपर्ने भएपछि चार महिनादेखि भारतबाट तिनको आयात रोकिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्