coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml

अक्सिजन सिलिण्डर लिन वाइड बडी जहाज बेइजिङ उड्दै

चीनबाट अत्यावश्यक स्वास्थ्य सामग्री लिन राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइड बडी ए३३० जहाज यही वैशाख २७ गते चीनको राजधानी बेइजिङ जाने भएको छ। चीन सरकारले अनुदानमा दिएको अक्सिजन सिलिण्डर र भेन्टिलेटर लिन वाइड बडी जहाजले बेइजिङ उडान भर्ने तयारी गरेको निगमले जनाएको छ।

गृह मन्त्रालयद्वारा अक्सिजन सिलिण्डर उपलब्ध गराउन आग्रह

बिरामीका लागि अति आवश्यक पर्ने र कोभिड–१९ को दोस्रो लहरको संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार पद्दतिलाई प्रभावकारी तुल्याउने अक्सिजनको आपूर्ति सहज बनाउन आफूसँग रहेका सिलिण्डर स्वतः स्फुर्त रुपमा सरकारलाई उपलब्ध गराउन मन्त्रालयले आग्रह गरेको हो।

'स्टकमा रहेका खाली अक्सिजन सिलिण्डर फिर्ता गराैँ'

नेपाल अक्सिजन ग्याँस उत्पादक संघले आफूसँग स्टकमा रहेको खाली अक्सिजन सिलिण्डरहरु फिर्ता गरिदिन आग्रह गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्