वार्ताका लागि बोलाइएपछि निर्माण व्यवसायीको आन्दोलन स्थगित
सरकारले गत आइतबारदेखि पूर्वाधार निर्माण क्षेत्र ठप्प पारेर आन्दोलन गर्दै आइरहेका निर्माण व्यवसायीसँग वार्ता गर्ने भएको छ।
सरकारले गत आइतबारदेखि पूर्वाधार निर्माण क्षेत्र ठप्प पारेर आन्दोलन गर्दै आइरहेका निर्माण व्यवसायीसँग वार्ता गर्ने भएको छ।
आज सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले ओरालो लागेर ९८ हजार रुपैयाँ तोकिएको छ।
सुनचाँदी बजारमा साताको पहिलो कारोबार दिन आज छापावाल सुनको मूल्य प्रति तोला रु एक लाख ५ सय तोकिएको छ।
आज सुनको मूल्य प्रतितोला तीन सय रुपैयाँले बढेर एक लाख ९ सय रुपैयाँ पुगेको छ। सुन अघिल्लो दिन प्रतितोला एक लाख ६ सय रुपैयाँमा कारोबार भएको थियो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख एक हजार ६ सय तोकिएको छ।
सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख दुई हजार तोकिएको छ।
तीन वरिष्ठ उपाध्यक्ष पदमा वर्तमान महासचिव सरोज सिटौला, ऐनकुमार साई, हरिशरण केसी विजयी भएका छन्। यस्तै, खुला सात उपाध्यक्षमा सानुकाजी प्रजापति ,भुवन बराल,रवि रिमाल, डम्बरराज पन्त , रामप्रसाद सुवेदी ,जीतबहादुर भारती र राजेन्द्र रिजाल विजयी भएका छन्।
मंगलबार सुन तोलाको एक लाख नौ सय रुपैयाँमा कारोबार भएको थियो। बुधबार तेजावी सुनको भाउ तोलाको एक लाख एक हजार रुपैयाँ निर्धारण भएको छ।
अघिल्लो दिन प्रतितोला ९९ हजार ५०० रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला ८०० रुपैयाँले बढेको हो।
व्यवसायिक सेवा प्रदायक भेटायोले भेटायो कार्निभल अभियान सुरु गरेको छ।
नेपालमा स्वदेशी तथा विदेशी गरी सयौंको संख्यामा टेलिभिजन च्यानल प्रसारण हुँदै आएको जनाउँदै महासंघ यसरी प्रसारित टेलिभिजन च्यानलबाट नेपाली जनताले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सूचना, जानकारी र मनोरञ्जनात्मक कार्यक्रम हेर्दै आएको दाबी गरेको छ।
बन्दीले एमसिसीलाई व्याख्यात्मक घोषणासहित प्रतिनिधिसभाबाट अनुमोदन गर्न बन्दीले सत्ता गठबन्धनका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एसका अध्यक्ष नेपाललगायतलाई बुझाएका थिए। त्यही कारण सत्ता गठबन्धन टुट्नबाट जोगिएको थियो।
पोखरा महानगरपालिका–१८ सराङकोटमा गण्डकी प्रदेशका प्रदेशसभा सदस्य राजीव पहारीले प्यारा पाइलट शिव थापालाई ग्लाइडर हस्तान्तरण गरेर प्रतियोगिताको उद्घाटन गरेका थिए।
सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला सयले ले घटेर ९८ हजार ५ सय तोकिएको छ।
नेपालका साना तथा मझौला उद्योगी व्यवसायीको छाता संस्था नेपाल राष्ट्रिय व्यवसायी महासङ्घको अध्यक्षमा कुमार कार्की चयन भएका छन्।