coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml

राति ८ बजेपछि गाडी चलाउन रोक

चोक/खुला स्थानमा मानिस भेला हुन, भीडभाड गर्न, सभाजुलुस, जात्रा महोत्सव, भोज भतेरलगायत गर्न गराउन रोक लगाइएको छ। पुजारीबाट हुने नित्य पूजाबाहेकका सम्पूर्ण धार्मिक तथा सांस्कृतिक गतिविधि सञ्चालन गर्न पाइनेछैन। शैक्षिक संस्थाहरूले भौतिक उपस्थितिमा पठनपाठन गर्न गराउन पाउने छैनन्।

निषेधाज्ञा थप गर्नेबारे सहमति, सार्वजनिक गाडी सञ्चालनबारेको निर्णय भोलि १० बजे हुने

‘निषेधाज्ञा एक हप्ता थप गर्ने विषयमा एकमत भएका छौं, मोडालिटीसहित निर्णय हामी भोलि गर्छौं’ उनले भने, ‘भोलि साढे ८ बजे बैठक बसेर १० बजे निर्णय सार्वजनिक गर्ने गरी आजको बैठक सकिएको छ।’

यातायात व्यवस्था कार्यालय भोलिदेखि खुल्ने

नयाँ भेरियन्टको कोरोना भाइरसको संक्रमण रोकथामका लागि जारी निषेधाज्ञाका कारण बन्द रहेको यातायात व्यवस्था कार्यालय भोलिदेखि खुल्ने भएको छ।काठमाडौं उपत्यका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले निषेधाज्ञालाई संसोधन गरी निरन्तरता दिएसँगै कार्यालयले पनि भोलिदेखि आफ्ना विविध सेवा सुचारु गर्ने भएको हो।

अर्घाखाँचीमा जेठ १० सम्म निषेधाज्ञा लम्बियो

जिल्ला कोरोना संकट व्यवस्थापन केन्द्र(डिसिसिएमसी)को बैठकले ३१ गते शुक्रबारसम्म जारी गरेको निषेधाज्ञालाई १० गतेसम्म निरन्तरता दिने भएको हो। कोरोना संक्रमण दर बढ्दै गएकाले नियन्त्रण गर्न निषेधाज्ञा थपिएको बैठकले निर्णय गरेको छ।

पाल्पामा जेठ ४ गतेसम्म थपियो निषेधाज्ञा

कोरोना भाइरसको संक्रमण बढेपछि संक्रमणलाई नियन्त्रण गर्न निषेधाज्ञालाई बढाइएको प्रमुख जिल्ला अधिकारी योगेन्द्रप्रसाद पाण्डेयले बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्