९ मंसिर २०८१ आइतबार
image/svg+xml

नक्कली भुटानी शरणार्थी प्रकरणः सदनमा पनि आरोपप्रत्यारोप

नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने धन्दामा राजनीतिक दलका नेताहरू मुछिएपछि संसद् बैठकमा सांसदहरू आरोपप्रत्यारोपमा उत्रिएका छन्।

आरोपप्रत्यारोप गर्ने बेला होइन, बाँच्ने र बचाउने बेला होः मन्त्री गुरुङ

सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले कोरोना भाइरसविरुद्ध एक जुट हुन सबै राजनीतिक दललाई आग्रह गरेका छन्। सरकारका प्रवक्ता गुरुङले कोरोना भाइरस महामारीका समयमा सरकारको आलोचना मात्रै गर्नेभन्दा पनि सकारात्मक ढङ्गबाट आआफ्ना ठाउँबाट एक जुट भएर सहयोग गर्न सबै राजनीतिक दललाई अनुरोध गरे।

दाहालको अडानले दबाबमा ओली

‘सबैले बैठकमै आ–आफ्ना कमीकमजोरी र अहंकारबारे धारणा राखौं। कमजोरी कहाँकहाँ भयो, खोजौं। बैठक नै नबस्ने, कुराकानी नै नगर्ने, एकपछि अर्को कमजोरी गर्दै जाने हो भने समस्या समाधान हुँदैन,’ वरिष्ठ नेता नेपालको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो।

नेकपामा घोचपेच राजनीति : दोस्रो तहका नेता पनि मैदानमा

आन्तरिक एकीकरणको प्रक्रियामा रहेको नेपाल कम्युनिस्ट पार्टीमा पूर्व एमाले खेमाभित्र आरोपप्रत्यारोप चुलिएको छ।

शीतल निवासमै नेताहरूबीच आरोपप्रत्यारोप

राष्ट्रपति विद्यादेवी भण्डारीले २०७४ साल माघ ७ भित्र तीनै तहको निर्वाचन हुन नसके मुलुकमा विकराल अवस्था आउनसक्ने भन्दै दलका नेताहरूलाई सचेत गराएकी छिन्। संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका शीर्ष नेतालाई आइतबार अपराह्न शीतलनिवास बोलाएर राष्ट्रपति भण्डारीले संविधान कार्यान्वयनमा जुट्न आग्रह गरेकी हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्