९ मंसिर २०८१ आइतबार
image/svg+xml

इलाम–२ मा एक लाख १५ हजार मतदाताले मतदान गर्न पाउने

इलामको निर्वाचन क्षेत्र नम्बर २ मा वैशाख १५ मा हुने उपनिर्वाचनमा एक लाख १५ हजार आठ सय ८९ मतदाताले मतदान गर्न पाउने भएका छन्।

‘१५ हजार मेगावाटसम्मका आयोजनाको कर मुक्त गरियोस्’

निजीक्षेत्रका जलविद्युत् प्रवद्र्धकले आगामी आर्थिक वर्षको बजेटमा १५ हजार मेगावाटसम्मको विद्युत् उत्पादन गर्ने जलविद्युत् आयोजनालाई करमुक्त गरिदिन आग्रह गरेका छन्।

स्वर्णविजेतालाई पोखराको १५ हजार

नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा गण्डकी प्रदेशले पहिलो पदकका रूपमा फेन्सिङका विजय अधिकारीले कांस्य पदक जितेका छन्।

सूचना नदिने पद्मकन्या क्याम्पस प्रमुखलाई १५ हजार जरिवाना

सूचना आयोगले कार्यालय प्रमुखलाई सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ३२ को उपदफा (१) बमोजिम अक्षरेपी १५ हजार जरिवाना हुने र सूचना उपलब्ध गराउनुपर्ने फैसला गरेको आयोगका आयोगका सूचना अधिकारी विश्वबन्धु पोखरेलले बताए।

साउन १ देखि श्रमिकको न्यूनतम पारिश्रमिक १५ हजार

सरकारले सोमबार राजपत्रमा सूचना प्रकाशित गर्दै चिया बगानबाहेकका श्रमिकको न्यूनतम पारिश्रमिक मासिक १५ हजार रूपैयाँ हुने घोषणा गरेको हो। जसअनुसार आधारभूत पारिश्रमिक मासिक नौ हजार तीन सय ८५ रूपैयाँ र महँगी भत्ता पाँच हजार ६ सय १५ रूपैयाँ तोकिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्