१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml

विदेशबाट फर्किएकाको विवरण पत्ता लगाउन २० हजार सीमकार्ड ट्रयासिङ गरिदै

विश्वव्यापी महामारीका रुपमा फैलिइरहेको कोरोना भाइरस नियन्त्रणका लागि गठन भएको कोभिड-१९ क्राइसेस म्यानेजमेन्ट सेन्टर अपरेशन (सीसीएमसी अप्स) ले पछिल्लो समय सञ्चालनमा आएका २० हजार मोबाइल सीमको निगरानी सुरु गरेको छ ।

करिब १५ सय लिटर सोडियम हाईपोक्लोराइड छर्किर्दैं

खोटाङको दिक्तेलबजारमा कोरोना भाइरस (कोभिड–१९)को जिवाणु नाश गर्ने रसायन (औषधि) स्प्रे गरिएको छ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको प्रयास स्वरुप दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले दिक्तेलबजारको विभिन्न स्थानमा करिब १ हजार ५ सय लिटर सोडियम हाईपोक्लोराइड नामक डिसइन्फेक्ट्यान्ट स्प्रे गरेको हो ।

'लुकिछिपी नेपाल प्रवेश गर्ने क्रम तुरुन्त नियन्त्रण गर्नुपर्छ"

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शमशेर राणाले उच्च जोखिम भएका सुदूरपश्चिमका जिल्लाहरूमा लुकिछिपी नेपाल प्रवेश गर्ने क्रम तुरुन्त नियन्त्रण गर्नु पर्ने बताएका छन् ।

सनसिटीबाट अस्पताल भर्ना गरिएका दुई जनामा कोरोना संक्रमण

कोरोना संक्रमणको आशंकामा सनसिटी अपार्टमेन्टबाट पाटन अस्पताल भर्ना गरिएका तीन मध्ये दुई जनामा संक्रमण देखिएको छ।

अमेरिकामा नेपालीभाषी भुटानीको कोरोनाबाट मृत्यु

७ बर्ष अगाडि नेपालको मोरङ शनिश्चरेबाट छोराबुहारी र नाति नातिनी सहित अमेरिका आएकी एक बृद्धाको कोरोना भाईरस संक्रमणमा निधन भएको छ।

कोरोनाको बहाना बनाएर ९ महिनाकी गर्भवती डेरा निकाला

कोरोना भाइरस (कोभिड—१९) को बहाना बनाएर एक घरधनीले गर्भवतीलाई जबरजस्ती कोठा (डेरा) बाट निकालेका छन्। कीर्तिपुर–१० का स्थायी बासिन्दा गणेशमान महर्जनले नौ महिनाकी गर्भवती देवी शर्मालाई आइतबार साँझ अमानवीय व्यवहार गर्दै डेराबाट निकालेका हुन्।

भेन्टिलेटरले बचायो तर जीवन पहिलेजस्तो छैन

भेन्टिलेटर राष्ट्रिय चाहना र विवादको विषय बनेकोछ। यसअघि धेरैले राम्रोसँग यसको उपादेयता नबुझे पनि कोभिड १९को महामारीपछि यो विश्वभर चर्चाको शिखरमा पुगेकोछ। भाइरसको संक्रमणले बेसरी च्यापेका बिरामीलाई श्वासप्रश्वासमा निकै समस्या पर्छ। उनीहरुको श्वासप्रश्वास प्रक्रियालाई सहयोग गर्न भेन्टिेलेटरमा नराखे ज्यानै जान सक्छ।

वीरगन्जमा चौतर्फी सतकर्ता, ‘ट्रयाक रेकर्ड’ केलाउँदै प्रहरी

वीरगञ्जको छपकैयास्थित यातिमखाना (अनाथालय) दारुल यतामा ईस्लामिया मस्जिदमाबस्दै आएका भारतका ३ जना मुस्लिम धर्मप्रचारकमा ‘कोभिड–१९’ संक्रमणको पुष्टि भएसँगै वीरगन्जमा चौतर्फी सतर्कता अपनाइएको छ।

कोरोना आशंकामा एकै परिवारका तीन जना पाटन अस्पताल भर्ना

कोरोना संक्रमणको आशंकामा तीन जनालाई पाटन अस्पताल भर्ना गरिएको छ। पाटन अस्पतालका निर्देशक विष्णु प्रसाद शर्माका अनुसार २८ दिन अघि लन्डनबाट फर्केका एकै परिवारका ३ जनालाई आसोलेसनमा राखिएको हो।

रौतहटका संक्रमित युवा जसले चोर बाटोबाट वोर्डर पार गरेका थिए

रौतहटको ईशनाथ नगरपालिकामा कोरोना भाइरस संक्रमण देखिएको युवक भारतको राजधानी दिल्लीबाट फर्केको पाइएको छ। भारतको राजधानी दिल्लीस्थित पहाडगंजको एउटा ब्याग कारखानामा काम गर्ने १९ वर्षिय युवकलाई कोरोना भाइरसको संक्रमण देखिएको हो।

अब ई-पास लिन सकिने

सरकारले कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि जारी गरेको लकडाउनको अवस्थमा अत्यावस्यक सवारी साधान सञ्चालनका लागि ई–पासको व्यवस्था गर्ने भएको छ।

क्वारेन्टाइनबाट घर फर्केकी थिइन् कैलालीकी संक्रमित महिला

कैलालीको लम्कीचुहा नगरपालिका वानं १ मा ६५ बर्षिय एक महिलामा कोरोना भाईरस कोभीड १९ को संक्रमण देखिएको छ। थ्रोट स्वाव जाँच गर्दा यि महिलामा कोरोनाको संक्रमण देखिएको श्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले बताएका छन्।

एनआरएनए उच्चस्तरीय समितिको प्रेश संयोजकमा शर्मा

गैरआवासीय नेपाली संघ (एनआरएनए) को एक उच्चस्तरिय समितिमा वेलायतस्थित क्रियासिल पत्रकार चिरन शर्मा नियुक्ती भएका छन्।

यस्तो देखियो लकडाउनमा स्वयम्भू क्षेत्र (फोटो फिचर)

विश्‍‍वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को जोखिम नियन्त्रण गर्न सरकारले देश लकडाउन गरेको छ। नेपालमा पनि कोरोना संक्रमणको डर बढ्दै छ। चैत ११ बाट देश लकडाउन भएपछि काठमाडौंको एक महत्वपूर्ण धार्मिक स्थल स्वयम्भू नाथ क्षेत्र पनि सुनसान भएको छ।

थप दुई जनामा देखियो कोरोना, संक्रमितको संख्या १४ पुग्यो

कैलाली र रौतहटमा कोरोनाका विरामी भेटिएका छन्। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार रौतहटको क्वारेन्टाइनमा रहेका १९ वर्षिय युवामा कोरोना देखिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्