८ मंसिर २०८१ शनिबार
image/svg+xml

कर्णालीमा विदा हुँदै तीन मन्त्री: कांग्रेस नेतृत्वमा सरकार गठनको बाटो खुल्यो

संविधानको व्यवस्था अनुसार स्वतः पदमुक्त भएसँगै कर्णालीमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढेको छ। फ्लोरक्रस गरेर मन्त्री बनेका तीनै जना अहिले नेकपा समाजवादीमा आवद्ध छन्।

कांग्रेस नेतृत्वमा बन्ला नयाँ सरकार

‘प्रधानमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि २७ गते संसद्को बैठक बस्ने निर्णय भएको छ, त्यो विश्वासको मतलाई असफल बनाउन कांग्रेसले पहल गर्ने निर्णय भएको छ,’ सहमहामन्त्री प्रकाशशरण महतले भने, ‘केन्द्रीय सरकारकै निर्देशनमा जुनखाले असंवैधानिक क्रियाकलाप प्रदेशमा भएको छ, त्यसको हामीले भत्र्सना पनि गरेका छौं।’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्