५ असार २०७८ शनिबार

युनाइटेड र लिभरपुलबीच खेल स्थगित

युरोपियन सुपर लिगको अवधारणामा क्लबले सहमति जनाएको भन्दै समर्थकले विरोध गर्दै आएका छन् । खेल अगावै करिब दुई सय समर्थक युनाइटेडको मैदानमा प्रवेश गरेर मालिकविरुद्ध नाराबाजी गरेपछि क्लबले खेल स्थगित गरेको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्