सुधारको आरम्भ आफैँबाट
लोकतन्त्रले अपेक्षित परिणाम दिन सकेको छैन। परिणाम दिन सकेन भनेर लोकतन्त्रको विकल्प खोज्न सकिँदैन। आहारबिहार राम्रो भएन भने जीवित शरीरमा रोग लाग्छ। रोग लाग्यो भनेर के जीवनको विकल्प खोज्न सकिन्छ र ? रोगको उपचार गरिन्छ।