अमेरिकन आइडल स्टार आर्थर गन् नेपाल आउँदै
गत २०२० मा भएको अमेरिकी गायन रियालिटी शो ‘अमेरिकन आइडल’ का उपविजेता रहेका आर्थर गन् भनी चिनिने गीतकार, संगीतकार तथा गायक दिवेश पोखरेललाई डेनिस बियर ब्रान्ड टुबोर्गको पहलमा यही महिना नेपाल ल्याइने भएको छ।

नेपाली गायक दिवेश पोखरेल (अर्थर गन) अमेरिकन आइडलको शीर्ष सातमा पुग्न सफल भएका छन्। उनी ‘कोको’ फिल्मको ‘रिमेम्बर’ बोलको गीत गाएर शीर्ष सातमा प्रवेश गरेका हुन्। निर्णायक तथा गायिका केटी पेरीले अर्थर गनको सो प्रस्तुति अहिलेसम्मको सबैभन्दा उत्कृष्ट भनेर तारिफ गरेकी थिइन्।